• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

    गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार –नेता गुरुङ

by
७ फाल्गुन २०७९,
0
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार –नेता गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ फागुन । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति खोज्नु पर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, कास्कीद्धारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बोल्दै गुरुङले पार्टीगत भन्दा पनि साझा व्यक्ति राष्ट्रपति खोज्न आवश्यक भएको बताउनुभयो ।

‘काँग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौ,’ गुरुङले भन्नुभयो–‘संविधानले पनि साझा र दलगत भन्दा वाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ’।

राजनीतिक पार्र्टीका व्यक्ति राष्ट्रपति चुन्दा पटक पटक धोखा खानु परेकाले स्वच्छ छबि भएको लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाई उहाँको छ । ‘स्वच्छ छबि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तापक जुन दलपनि हुन सक्छ,’ उहाँले भन्नुभयो–‘संविधानलाई भताभुङ्ग गरेर आफू निकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यस अघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौं’ ।

पूर्व राजा ज्ञानेन्द्र राष्ट्रपति बन्न नसक्ने भनाई उहाँको छ । ‘पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्लान तर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र धर्म निरपेक्षताको रक्षा उहाँबाट हुन सक्दैन,’ नेता गुरुङले भन्नुभयो । पछिल्लो समय पूर्व राजाको वक्तव्य लोकतन्त्रको पक्षमा नभएको भनाई पनि उहाँको छ ।

‘एमालले पुस १० गतेको सहमति तोड्छु भन्नु गलत कुरा हो, त्यसले लोकतन्त्रलाई फाइदा गर्दैन,’ नेता गुरुङले भन्नुभयो–‘पार्टीगत फाइदा भन्दा पनि समग्र मुलुकको राजनीतिक स्थीरताको लागि सोंच्नु पर्छ ।’राजनीतिक स्थीरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधिनताको रक्षाका राजनीतिक दलहरु पार्टीगत स्वार्थबाट माथि उठ्नै पर्ने भनाई उहाँको थियो ।

Previous Post

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

Next Post

समय नगुमाउनुस्ः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

१८ बैशाख २०८३,
टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)
फिचर-ब्यानर

टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

१८ बैशाख २०८३,
गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
समाचार

गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

१८ बैशाख २०८३,
Load More
Next Post
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग

समय नगुमाउनुस्ः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In