• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेहनतको रंगः एक प्रेरक प्रसङ्ग

by
४ फाल्गुन २०७९,
0
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै गाउँमा एउटा केटो बस्थ्यो । ऊ एउटा निर्धन परिवारको केटा थियो । यसैले ऊसँग राम्रो लुगा, स्कुलको फिस तिर्नको लागि पैसा र बस्नको लागि राम्रो घर थिएन । यस्तोमा उसले ठीकसँगले शिक्षा प्राप्त गर्न सकिरहेको थिएन, जसले गर्दा ऊ उदास रहन थाल्यो ।

एक दिन ऊ सडकको किनारमा उदास भएर सोचिरहेको थियो, अचानक एउटा मानिस धेरै सामान टाउकोमा राखेर हिँड्यो, तर ऊ ठोक्किएर लड्यो । यो देखेर त्यो केटा उनको छेउमा गएर उनलाई सहारा दिन थाल्यो । फेरि त्यो उनको छेउमा गएर उनलाई सहारा दिन थाल्यो । फेरि त्यो मानिसको आग्रहमा त्यो केटाले केही सामान बोकेर रेलवे स्टेशनसम्म पु-याइदियो ।

केटाको यो सहयोगको लागि त्यो व्यक्तिले उसलाई पुरस्कारको रुपमा केही पैसा दिए । त्यो पैसाले उसले किता किन्यो । फेरि उनी सधैँ स्टेशन आउन जान थाले र यसरी मानिसको सहायता गरेर पैसा कमाउन थाले । यसरी उनले कडा मेहनत गरेर पढाइ पूरा गरे । यही केटा एकदिन अमेरिकाको राष्ट्रपति बने, जसको नाम थियो— अब्राहम लिङ्कन ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

यती एयर दुर्घटनाः चालक परिवर्तन मुख्य कारक

Next Post

माओवादीले औपचारिक रुपमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउन निर्णय गर्ने

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

माओवादीले औपचारिक रुपमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउन निर्णय गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In