• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, ८ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

    बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

    बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

    नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

    नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

    काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
८ मंसिर २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८३ साल मङ्सिर ८ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : दिन राम्रो छ । परिवारमा खुशी प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा प्रगति हुनेछ । व्यापारमा लगानी गर्नु उचित हुन्छ ।

मिथुन : दिन सामान्य छ । हिँड्दा अवरोध हुनसक्ने जोखिम छ । सोचेका काम नबन्दा मन दुखी हुनेछ । बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शुभकार्यका लागि मन अगाडि बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ । जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ । परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । तपाईंले गरेका प्रयास सफल हुने दिन छ । आफन्तबाट भने धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : दिन सामान्य छ । आम्दानीका दृष्टिले प्रगति हुनेछ । राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंले सोचेका काम सहज बन्नेछन् । मानसम्मान प्राप्त हुनेछ । रोगबाट मुक्त हुने दिन छ । फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ । विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ ।

वृश्चिक : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ । राज्यको तर्फबाट सहयोग मिल्नेछ । सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ ।

धनु : बोल्दा सचेत बन्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । रोगको जोखिम बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ । साथीभाइले साथ दिनेछन् । तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ । तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ ।

कुम्भ : दिन सामान्य छ । धार्मिक कार्यमा सहभागी भए मनमा शान्ति मिल्नेछ । बिहान सुरुमै शिवको भजन गर्नाले दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ ।

मीन : मनमा प्रतिशोधका भाव आउने जोखिम छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

अघिल्लो समाचार

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
फिचर-ब्यानर

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

७ मंसिर २०८३,
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
समाचार

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
फिचर-ब्यानर

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’
अन्तर्राष्ट्रिय

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

७ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

७ मंसिर २०८३,
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन