• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ७ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

    बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

    नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

    काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ मंसिर २०८३,
0
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

समझदारीमा शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन विकासका विषय समेटिएका छन्।

यी हुन् नेपाल र भारतबीच समझदारी भएका आठ विषय :

१. शैक्षिक तथा अनुसन्धान सहकार्य

भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धानको क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदानप्रदानको बाटो खोल्नेछ।

२. सुरक्षा तथा प्रहरी प्रशिक्षणमा सहकार्य

भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ। यसअन्तर्गत सुरक्षा तथा प्रहरी जनशक्तिको तालिम र क्षमता अभिवृद्धिमा सहकार्य हुनेछ।

३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि

भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ। यसले कर्मचारीको प्रशासनिक दक्षता र सार्वजनिक सेवा प्रवाह सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा

आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ। यसअन्तर्गत परम्परागत उपचार पद्धतिको विकास, अध्ययन तथा अनुभव आदानप्रदानमा सहकार्य गरिनेछ।

५. स्याटेलाइट सञ्चार नेटवर्क स्थापना

दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ। यसले सञ्चार प्रविधि र स्याटेलाइट सेवाको उपयोग विस्तारमा सहयोग पुर्‍याउनेछ।

६. दिगो सहरी विकास

दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा दुई देशबीच समझदारी भएको छ। सहरी पूर्वाधार, व्यवस्थित सहरीकरण तथा विकासका क्षेत्रमा अनुभव र प्रविधि आदानप्रदान गर्ने उद्देश्य समझदारीले राखेको छ।

७. स्वास्थ्य तथा चिकित्सा

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। यसले स्वास्थ्य सेवा, चिकित्सा क्षेत्रको विकास र अनुभव आदानप्रदानमा सहकार्यको आधार तयार गर्नेछ।

८. पशुपालन तथा मत्स्यपालन विकास

पशुपालन र मत्स्यपालन क्षेत्रको विकासका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ। यसबाट पशुपालन तथा मत्स्यपालनको उत्पादन, प्रविधि र व्यावसायिक विकासमा सहकार्य गर्ने बाटो खुलेको छ।

यी आठ समझदारीमार्फत नेपाल र भारतले शिक्षा, सुरक्षा, प्रशासन, स्वास्थ्य, सञ्चार प्रविधि, सहरी विकास र कृषि तथा पशुपालनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने आधार तयार गरेका छन्।

अघिल्लो समाचार

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

अर्को समाचार

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
फिचर-ब्यानर

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

७ मंसिर २०८३,
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
समाचार

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’
अन्तर्राष्ट्रिय

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
आर्थिक

थप समाचार
अर्को समाचार
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

७ मंसिर २०८३,
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

७ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन