• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ७ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ मंसिर २०८३,
0
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् ।आइतबार दिल्ली पुगेका प्रधानमन्त्री शाहले आज भ्रमणका महत्वपूर्ण कार्यक्रममा भाग लिने तालिका रहेको छ ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा पुगेका शाहको आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता भएको थियो ।यस्तै, आज नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ ।भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय वार्ता गर्ने छन् भने आजै हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुने कार्यसूची रहेको छ । साथै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् ।

त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत सहभागी छन् । साथै निजी क्षेत्रबाट ५२ जनाको टिम आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री भ्रमण सम्पन्न गरी आजै साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने तालिका छ ।

अघिल्लो समाचार

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल

अर्को समाचार

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन
समाचार

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

७ मंसिर २०८३,
खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने
फिचर-ब्यानर

खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

७ मंसिर २०८३,
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
समाचार

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर २०८३,
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्
फिचर-ब्यानर

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

७ मंसिर २०८३,
वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
समाचार

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

७ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

७ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

७ मंसिर २०८३,
खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

७ मंसिर २०८३,
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर २०८३,
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानः निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

७ मंसिर २०८३,
वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

७ मंसिर २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आज कुन देशकाे मुद्राकाे लागि कति तोकियो विनिमयदर ?

७ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन