• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ६ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

    स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

    एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

    एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

    पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

    पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

आज २०८३ साल मङ्सिर ६ गते आइतबार राशिफल

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
६ मंसिर २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
3
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।

वृष : दिन सामान्य राम्रो छ । परिवारमा विवाद हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । सल्लाह लिएर गरेको कामबाट मात्र फाइदा हुनेछ ।

मिथुन : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कर्कट : दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।

सिंह : सोचेका काम पूरा हुनेछन् । कानूनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ ।

कन्या : अचानक धन खर्च हुनसक्छ । साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । तपाईंको प्रतिभा प्रदर्शन गर्ने समय छ । काम गर्ने हिम्मत गर्नुपर्नेछ । आज यात्रामा सतर्क हुनुपर्नेछ ।

तुला : समय राम्रो छ । बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

वृश्चिक : लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

धनु : दिन राम्रो छ । ठुला मानिससँग भेट हुनेछ । बोल्ने कलाको विकास हुनेछ । विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्नु हुनेछ । परिवारले तपाईंमाथि विश्वास गर्नेछ । राज्यको सेवामा भए बढुवा हुनेछ।

मकर : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा जोखिम छ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

कुम्भ : धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँग बसेर रमाउने समय आएको छ । काम गर्दा भने सचेत बन्नु उचित हुन्छ ।

मीन : दिन राम्रो छ । आम्दानी हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ । साथीसँगको भेटले मन शान्त बन्नेछ । बौद्धिक मानिससँगको भेटले काम गर्ने उत्साह बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

अघिल्लो समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

अर्को समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी
समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
खेलमैदान

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

६ मंसिर २०८३,
एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग
खेलमैदान

एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

६ मंसिर २०८३,
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले
समाचार

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

६ मंसिर २०८३,
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
समाचार

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
फिचर-ब्यानर

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

६ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

६ मंसिर २०८३,
एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

६ मंसिर २०८३,
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

६ मंसिर २०८३,
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

६ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन