• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ६ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

    स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

    एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

    एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

    पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

    पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
५ मंसिर २०८३,
0
मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भक्तपुर : नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा  मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको नेपाल-जापान सांस्कृतिक महोत्सवमा दुई देशको कला, संस्कृतिको प्रदर्शनी गरिएको छ ।

मध्यपुरथिमिको चपाचोस्थित पोटरी स्क्वायरमा आयोजना गरेको महोत्सवको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नेपाल र जापानका कला, संस्कृति, परम्परागत सङ्गीत, नृत्य तथा मौलिक पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई रौनकता थपेको बताउनुभयो । गौरवमय ७०औँ वर्षगाँठको ऐतिहासिक कार्यक्रम महोत्सवमात्रै नभई दुई देशबीच सात दशकदेखि रहँदै आएको मित्रता, विश्वास, पारस्परिक सम्बन्ध, सहयोग, सम्मान र आत्मिय सम्बन्धको उत्सवसमेत रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले दुई देशबीचको सम्बन्धको निरन्तरता आपसी सद्भाद, सहकार्य, साँझा भविष्यप्रतिको प्रतिबद्धता पनि हो भन्दै नेपाल र जापान भौगालिक रूपमा टाढा भए पनि साँस्कृतिक सभ्यता, मानवीय संवेदना, अटुट विश्वास, परम्परा र आत्मियताबाट निकै नजिक रहेको बताउनुभयो । यही आत्मियताले दुई देशको जनतालाई नजिक ल्याएको भन्दै उहाँले यस प्रकारको कार्यक्रमले दुई देशबीचको कला, संस्कृति, मौलिक परम्परा, रहनसहन र खापपानलाई पनि जोडेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमि आफँैमा जीवन्त कला, संस्कृति, मौलिक सभ्यता बोकेको, अनुपम सङ्गम हो । यहाँका विभिन्न जात्रा, पर्व, परम्परागत नाच, बाजा, जागा, मूर्तिकला, काष्टकला, माटोका भाँडालगायत जीवन्त परम्परा, ७५० भन्दा बढी मूर्त, अमूर्त सम्पदाहरूले सजिएको, प्रत्येक गल्ली, मन्दिर, जात्रा, पर्वमा पुस्तौँदेखिको ज्यान जीवित छ ।”

यहाँका मौलिक पहिचनलाई संरक्षणसँगै विश्वमाझ चिनाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गरी पर्यटन प्रवर्द्धन र विकास गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको भन्दै उहाँले जापानको कला, संस्कृति, मौलिक परम्पर र आधुनिक विकासमा हासिल गरेको सफलतालगायतबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमीले गौतम बुद्धको देश नेपालबाट बुद्धले देखाएको बाटो हिँडेर जापानले विकासमा फड्को मारेको बताउँदै बुद्धको मार्गको अनुशरणबाट अरु देश पनि विकासमा अगाडि लम्किएको धारणा राख्नुभयो । उहाँले नेपालको मित्रवत व्यवहारले आफूलाई पनि नेपाली बन्न रहर जागेको बताउँदै नेपाल र जापानबीचको मित्रता युगौँयुगसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा २१ वटा कक्षमा हस्तकला, काष्ठकला, मूर्तिकलालगायत विभिन्न पेसा एवं संस्कृति, नेपाल-जापानीज मुद्रा, सिक्का र नोटहरू प्रदर्शनीमा राखिएको छ । नगरपालिकाको तर्फबाट दाफा भजन, बाँसुरी बाजा, महाकाली नाच, धिमेबाजा, विभिन्न मौलिक संस्कृति देखिने नाच तथा जापानको तर्फबाट विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो ।

अघिल्लो समाचार

कात्तिकमा ७० लाखको सामान बरामद

अर्को समाचार

अलैँची निर्यातको नयाँ उचाइ

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी
समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
खेलमैदान

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

६ मंसिर २०८३,
एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग
खेलमैदान

एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

६ मंसिर २०८३,
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले
समाचार

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

६ मंसिर २०८३,
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
समाचार

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
फिचर-ब्यानर

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

६ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
अलैँची निर्यातको नयाँ उचाइ

अलैँची निर्यातको नयाँ उचाइ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

६ मंसिर २०८३,
एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

एसिया कप राइजिङ स्टार्समा आज नेपालको सामना युएईसँग

६ मंसिर २०८३,
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक पाँच सयसम्म पुग्न थाले

६ मंसिर २०८३,
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

६ मंसिर २०८३,
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

६ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन