• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, २५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

    जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

    कस्तो रहला आजको मौसम ?

    आज दिनभरको मौसम कस्तो रहला ?

    रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

    रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

    आज तिहारको मुख्य दिन भाइटीका

    आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ कात्तिक २०८३,
0
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।

कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी गराएका हुन् ।

मन्त्री तिमिल्सिनाले भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको बताए ।

उनले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्ने, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आर्थिक रूपमा सहज बनाउने तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने प्रस्ताव गरे ।

सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन् । भेटमा उनले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराए ।

दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

अघिल्लो समाचार

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

अर्को समाचार

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?
अन्तर्राष्ट्रिय

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु
समाचार

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

२५ कात्तिक २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

आज दिनभरको मौसम कस्तो रहला ?

२५ कात्तिक २०८३,
रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने
फिचर-ब्यानर

रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

२५ कात्तिक २०८३,
आज तिहारको मुख्य दिन भाइटीका
फिचर-ब्यानर

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

२५ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

२५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,
जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

२५ कात्तिक २०८३,
कस्तो रहला आजको मौसम ?

आज दिनभरको मौसम कस्तो रहला ?

२५ कात्तिक २०८३,
रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

२५ कात्तिक २०८३,
आज तिहारको मुख्य दिन भाइटीका

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

२५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन