• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न

by
१ फाल्गुन २०७९,
0
दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालन भएको दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेसनल अवस्थालगायत पृतनापतिले प्रधान सेनापतिसमक्ष गर्नुभएको कमान्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नेपाली सेनाको भिजन–२०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमको प्रभावकारिता, पृतना पुनःस्थापना भएपश्चात् कमान्ड नियन्त्रण र समन्वयको प्रभावकारिताको समीक्षा भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत भदौमा कमान्ड सेनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो । बैठकमा पृतनापतिले पृतना पुनःस्थापनाले सङ्गठनको उद्देश्य प्राप्तिमा सहयोग पुगेको निष्कर्ष सुनाएका थिए ।

बैठक समापनका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बैठकबाट वर्तमान परिस्थितिको विश्लेषण गर्नुका साथै आउन सक्ने चुनौतीको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताएका छन् । उनले पृतनापतिबाट बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारी हुने ढङ्गले कार्यान्वयनमा लैजान सहभागीलाई निर्देशन दिएका छन् ।

प्रधानसेनापति शर्माले सैनिकप्रतिको जनविश्वासलाई कायम राख्न सबैले व्यक्तिगत तथा सामूहिक ढङ्गले प्रयत्न गर्न सुझाव दिएका छन् । बैठकमा आठवटै पृतनापति, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित वाहिनीपति सहभागी भएका थिए ।

Previous Post

युद्धमा मारिएका ८० हजार नेपालीको खोजी गर्न माग

Next Post

जहाज दुर्घटनामा परी दिवंगत सवीनाको अन्त्येष्टि

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
जहाज दुर्घटनामा परी दिवंगत सवीनाको अन्त्येष्टि

जहाज दुर्घटनामा परी दिवंगत सवीनाको अन्त्येष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In