• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कात्तिक २५ गते भाइटीका, बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ कात्तिक २०८३,
0
कात्तिक २५ गते भाइटीका, बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत
5
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको साइतअनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ। समितिका अनुसार भाइटीकाका दिन दिदीबहिनीले पूर्व फर्किएर दाजुभाइलाई टीका लगाइदिनुपर्नेछ भने दाजुभाइ पश्चिम फर्किनुपर्नेछ।

समितिले तिहारका अन्य पर्वको मिति र विधिसमेत सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ। कात्तिक २१ गते कागतिहार तथा २२ गते कुकुरतिहार र लक्ष्मीपूजा मनाइनेछ। त्यस्तै, कात्तिक २३ गते गाईपूजा र कात्तिक २४ गते गोरुपूजा तथा म्हपूजा पर्ने समितिले जनाएको छ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।

तिहार नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई विशेष महत्व दिने पर्वका रूपमा मनाइन्छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने परम्परा छ। समितिले सार्वजनिक गरेको साइतअनुसार पर्व मनाउने तयारी गर्न सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

s1-1793703492.jpg

अघिल्लो समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

अर्को समाचार

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन
समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
समाचार

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
समाचार

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल
समाचार

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
समाचार

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न ऊर्जामन्त्रीको निर्देशन

१९ कात्तिक २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

१९ कात्तिक २०८३,
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

१९ कात्तिक २०८३,
स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

स्वदेशी फूलको प्रवर्द्धन गर्न महानगरले तोक्यो ३३ बिक्री स्थल

१९ कात्तिक २०८३,
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

१९ कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

१९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन