• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै

    धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    नौ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नासुसहित छ जनाविरुद्ध मुद्दा

    न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

    न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

    असी वर्षे वृद्धको सुपारीखेती …

    असी वर्षे वृद्धको सुपारीखेती …

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

    बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

    बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१७ कात्तिक २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
10
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८३ साल कात्तिक १७ गते मंगलबारको राशिफल

-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

मिथुन : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार र शिक्षाको क्षेत्रमा आफ्नो पक्षमा नतिजा आउने योग छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। आम्दानी हुनेछ । मानसम्मान प्राप्त हुनेछ । सोचेका काम बन्नाले मनमा खुसी मिल्नेछ ।

सिंह : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। गोपनीयता कायम राख्नुपर्नेछ। हरेक काम गर्दा मिहिनेत बढी नै गर्नुपर्ने समय छ ।

कन्या : दिन राम्रो छ। आज शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

तुला : दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

मकर : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

मीन : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। यात्राले खर्च बढ्ने छ । शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ ।

अघिल्लो समाचार

धान नफलेपछि माडीका किसान चिन्तित

अर्को समाचार

कस्तो रहला आज देशभरको मौसम ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै
समाचार

धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै

१७ कात्तिक २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

नौ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नासुसहित छ जनाविरुद्ध मुद्दा

१७ कात्तिक २०८३,
न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन
समाचार

न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

१७ कात्तिक २०८३,
असी वर्षे वृद्धको सुपारीखेती …
समाचार

असी वर्षे वृद्धको सुपारीखेती …

१७ कात्तिक २०८३,
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
समाचार

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

१७ कात्तिक २०८३,
बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै
समाचार

बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

१७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

कस्तो रहला आज देशभरको मौसम ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै

धानबालीको सिजनमा प्रमुख सिँचाइ नहर पूर्ण क्षमतामा सञ्चालन गरिँदै

१७ कात्तिक २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

नौ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नासुसहित छ जनाविरुद्ध मुद्दा

१७ कात्तिक २०८३,
न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन

१७ कात्तिक २०८३,
असी वर्षे वृद्धको सुपारीखेती …

असी वर्षे वृद्धको सुपारीखेती …

१७ कात्तिक २०८३,
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

१७ कात्तिक २०८३,
बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

बागलुङमा एकैपटक १५ बेलिब्रिज निर्माण हुँदै

१७ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन