• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    यस्तो छ आजको मौसम

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१ कार्तिक २०८३,
0
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ३१ असोजः यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ ।

बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने भएको छ । सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ । त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । साथै, ३३ वटा गोठमा क्षति भएको छ ।

बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ । क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप रु एक करोड बजेट माग गरिएको छ ।

बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरुलाई पुरानै अवस्थामा फर्काउन रु २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको बताउनुभयो । चार वर्षको अन्तरालमा रु १३ करोड खर्चेर निर्माण गरिएका खानेपानी योजनामा मध्ये रु नौ करोड खर्च भएका योजनामा क्षति भएको छ । भत्केका संरचना पुनर्निर्माण गर्न रु पाँच करोड लाग्ने अनुमान छ ।

सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि रु १४ करोड अनुमान प्राविधिकहरूले बताएका छन् । सदरमुकामबाहेकका बस्तीहरुका खानेपानीका पाइप मर्मतसम्भारका लागि तत्काल रु एक करोड मूल्य बराबरको पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा माग गरिएको जानकारी उपप्रमुख लामिछानेले दिनुभयो ।

दुई वटा विद्यालय भवन, दुई वटा शौचालय, एउटा बालविकास केन्द्र र एक वटा स्वास्थ्यचौकीको भवनमा क्षति भएको छ । सिङ्गामा लिफ्ट खानेपानी र सिँचाइ तथा रत्नेचौरमा लिफ्ट खानेपानी योजनामा क्षति भएको छ । पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढी र पहिरोले रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।

Previous Post

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

Next Post

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१ कार्तिक २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
समाचार

यस्तो छ आजको मौसम

१ कार्तिक २०८३,
आज घर घरमा फूलपाती भित्र्याइँदै
आर्थिक

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

१ कार्तिक २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
Load More
Next Post
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In