• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ अशोज २०८३,
0
इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले दुवै ऐतिहासिक व्यक्तित्वको योगदानको स्मरण गर्दै टिकट जारी गरेको हो। यस अवसरमा प्रथम दिवसीय टाँचा पनि लगाइएको छ।

प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा गर्व र सन्तुष्टि महसुस भएको विक्रम तिमिल्सिनाले बताएका छन्। उनले यस कार्यका लागि हुलाक सेवा विभाग र संलग्न सबैलाई धन्यवाद दिएका छन्।

तिमिल्सिनाले बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा टिकट प्रकाशन हुनुलाई नेपालको इतिहासलाई समावेशी ढंगले बुझ्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्‍याएको योगदानलाई उचित मान्यता दिने महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।

‘राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायको योगदानले मात्रै बनेको हुँदैन। तर, इतिहास निर्माणमा योगदान दिएका सबैले समान सम्मान पाउन सकेका छैनन्,’ तिमिल्सिनाले भनेका छन्, ‘बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा अर्थपूर्ण कदम हो।’

इतिहासमा योगदान पुर्‍याउने सबै व्यक्तित्वको सम्मान हुनु न्यायपूर्ण समाजको आधार भएको उनको भनाइ छ। उनका अनुसार यो पहल दुई व्यक्तिको सम्मानमा मात्र सीमित नभई समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग समेत जोडिएको छ।

नेपाल एकीकरणका बेला गोर्खाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक तथा रणनीतिक सल्लाह दिएको मानिने बिसे नगर्ची र हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान पुर्‍याएका बाङ्गे सार्की नेपाली इतिहासका महत्त्वपूर्ण व्यक्तित्वका रूपमा चिनिन्छन्।

उनीहरूको सम्मानमा हुलाक टिकट प्रकाशन हुनुले राष्ट्र निर्माणमा योगदान दिएका, तर इतिहासमा अपेक्षित स्थान नपाएका व्यक्तित्वलाई पहिचान र सम्मान गर्ने प्रयासलाई थप बल पुर्‍याएको छ।

Previous Post

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

Next Post

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
समाचार

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

२६ अशोज २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
समाचार

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

२६ अशोज २०८३,
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
समाचार

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

२६ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

२६ अशोज २०८३,
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
फिचर-ब्यानर

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२६ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

२६ अशोज २०८३,
Load More
Next Post
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In