• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।

गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो ।

लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ । आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो ।

प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ । यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा ढकालले उल्लेख गर्नुभयो ।

करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ । व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ ।

तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ । सो प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ ।

Previous Post

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

Next Post

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

metakhabar

metakhabar

सम्बन्धित खबर

कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
समाचार

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

१२ अशोज २०८३,
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
समाचार

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

१२ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

१२ अशोज २०८३,
पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी
समाचार

पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

१२ अशोज २०८३,
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

१२ अशोज २०८३,
Load More
Next Post
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In