• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पंगु बने पनि राजनीतिक संयन्त्रलाई एमालेको स्वार्थमा प्रयोग गर्दै ओली

by
२९ माघ २०७९,
0
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

फाइल फाेटाे

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकार सञ्चालन सहज बनाउन भन्दै एमाले अध्यक्ष केपी ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र पंगु सावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकार सञ्चालनमा सघाउ पुगोस् भनेर ओलीको नेतृत्वमा संयन्त्र गठन भएको थियो । तर सरकार गठन भएको डेढ महिनामा संयन्त्रको बैठक मुस्किलले पाँचचोटि बसेको छ ।

आज पनि बैठक बसिरहेको छ । पछिल्लो केही समययता जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संयन्त्रको बैठक नै बहिष्कार गरेका छन् । उनीहरू बैठकमा जानै छाडेका छन् । उच्चस्तरी राजनीतिक संयन्त्र पंगु सावित हुँदै गए पनि ओलीले आफ्नो स्वार्थका लागि बैठक बोलाउन भने छाडेका छैनन् । आजको बैठकमा पनि उनीहरू उपस्थित छैनन् ।

सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको हो । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भनाभन नै चलेको थियो ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार बनाऔं भनेर प्रस्ताव गरेपछि ओली कड्किएका थिए । स्रोतका अनुसार ओलीले ‘केका लागि राष्ट्रिय सहमति चाहियो रु एमालेबाहेकका राष्ट्रपतिको उम्मेदवारमा किन छलफल रु’ भन्दै प्रचण्डसँग झोक्किएका थिए । त्यसपछि बैठक कुनै निष्कर्षमा नपुगी सकिएको थियो

ओली संसद् विघटनको पक्षमा देखिएको भन्दै माओवादीले कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिन नहुने बटमलाइन नै बनाएको छ । हालै सम्पन्न माओवादी बैठकले ‘राष्ट्रपति र गृहमन्त्री’ छाड्न नसकिने निर्णय नै गरेपछि ओली रिसले आगो भएका छन् । त्यही भएर अहिले एमाले नेताहरू राष्ट्रपतिमा माओवादीले धोका दिन सक्ने बताउँदै हिँड्न थालेका छन् ।

ओलीले सरकार सञ्चालनमा सघाउ पुर्याउने भन्दा पनि विभिन्न दबाब दिने गर्दा मन्त्रीहरू आजित भएका छन् । जसको पोल उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालसँग गरिसकेका छन् । ओलीले विभिन्न किसिमको दुःख दिएर अप्ठेरो बनाएको भन्दै गुनासो पोखेका छन् । त्यही भएर पनि प्रधानमन्त्री प्रचण्ड अहिले राजनीतिक संयन्त्रको बैठक राख्न त्यति रुचि देखाउँदैनन् ।

तर, ओलीले आफ्नो स्वार्थका लागि संयन्त्र प्रयोग गर्न थालेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला सात दलको समर्थन थियो । तर, सरकारमा अहिले चार दल मात्र छन् । संयन्त्रमा सरकारमा सामेल सात दलका अध्यक्ष रहने सहमति भएको थियो । सुरुको एक–दुई बैठकमा सातै पार्टीका अध्यक्ष सहभागी हुने गरे पनि अहिले जम्मा चारजना सहभागी हुने गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा अध्यक्ष रवि लामिछाने । जबकि लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । तर पनि उनी शुक्रबार बसेको संयन्त्रको बैठकमा सहभागी भएका थिए । पार्टीका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका रवि कुन नैतिकताका आधारमा संयन्त्रको बैठकमा गएका हुन् भन्दै अहिले सत्तारुढ दलमै प्रश्न उठ्न थालेको छ ।

Previous Post

समीक्षा बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष चयन

Next Post

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, के छ सहमति पत्रमा ?

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, के छ सहमति पत्रमा ?

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, के छ सहमति पत्रमा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In