• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

metakhabar by metakhabar
४ अशोज २०८३,
0
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ।

केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे सचिवालय बैठक पनि च्यासलमै बस्नेछ।

यसअघि कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएकाले एउटै प्रतिवेदन तयार गर्न आजको बैठक बोलाइएको हो। अघिल्लो बैठकमा प्रतिवेदनबारे समझदारी जुट्न नसकेपछि आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी गरिएको छ।

कार्यदल र सचिवालय बैठकपछि भोलिदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुनेछ। बैठक असोज ७ गतेसम्म चल्ने कार्यतालिका रहेको छ।

केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।

Previous Post

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

Next Post

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

५ अशोज २०८३,
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै
समाचार

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै

५ अशोज २०८३,
Load More
Next Post
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In