• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा। बाढीका कारण क्षतिग्रस्त रसुवाको चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारसँगै अवरुद्ध पहुँच मार्ग पुनः सञ्चालनको कामलाई तीव्रता दिएको छ। बाढीपछि प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सडक खुलाउने तथा अस्थायी मार्ग निर्माणको कामसमेत अघि बढाइएको छ।

सेनाको टोलीले आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने पहुँच सडकमा जमेको माटो, ढुङ्गा तथा दलदल हटाएर मार्ग खुलाउने काम गरिरहेको छ। वारिपारि आवतजावतका लागि जोखिमयुक्त स्थानमा डोरीको अस्थायी पुलसमेत निर्माण गरिएको छ।

गत भदौ १० गते बाढी आएलगत्तै नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रेकीपछि टोलीले सुरुङको प्रवेश बिन्दुबाट उद्धार तथा खोजी अभियान अघि बढाएको थियो।

सुरुङभित्र जमेको दलदल हटाउँदै अघि बढ्ने क्रममा सेनाको टोलीले दुई जनाको शव फेला पारेको थियो। त्यसपछि खोजी अभियानलाई थप व्यवस्थित बनाउन भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञहरू सम्मिलित संयुक्त टोलीले काम गरिरहेको छ।

संयुक्त टोली हाल सुरुङभित्र करिब १०५ मिटरको दूरीसम्म प्रवेश गरिसकेको छ। सुरुङभित्र जमेको दलदल तथा अन्य अवरोधका कारण खोजी कार्य चुनौतीपूर्ण रहे पनि उपकरण प्रयोग गरेर उत्खनन तथा अवरोध हटाउने काम निरन्तर भइरहेको छ।

उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन ‘बबक्याट’ एस्काभेटरसहित आयोजनास्थलमा उपलब्ध अन्य एस्काभेटरसमेत परिचालन गरिएको छ। ती उपकरणको सहयोगमा दलदल हटाउने, माटो तथा भग्नावशेष निकाल्ने र सुरुङभित्र खोजी गर्ने काम भइरहेको छ।

बाढीपछि आयोजनाको पूर्वाधारमा पुगेको क्षतिको अवस्थासमेत क्रमशः मूल्याङ्कन भइरहेको छ। तत्कालका लागि प्राथमिकता भने सुरुङभित्र सम्भावित रूपमा रहेका व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रमा सुरक्षित आवतजावत सुनिश्चित गर्नेतर्फ केन्द्रित गरिएको छ।

Previous Post

रसुवा बाढीबाट १,३७७ जनको मृत्यु , ५,१३० जना बेपत्ता

Next Post

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

metakhabar

metakhabar

सम्बन्धित खबर

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
Load More
Next Post
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In