• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

    भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

    साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

    साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    ‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    रास्वपा सचिवालय बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ भदौ २०८३,
0
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुस्ताङ। रसुवा नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलास-मानसरोवर यात्राका लागि कोरला नाका नयाँ विकल्पका रूपमा देखिएको छ।

कालीगण्डकी कोरिडोर अन्तर्गत पोखरा-बेनी-जोमसोम हुँदै कोरला नाकासम्मको मार्ग तीर्थयात्रीका लागि सुरक्षित, सहज, छोटो र कम खर्चिलो भएको पाइएको छ।

स्थानीयवासीले कोरला नाकालाई तीर्थयात्री तथा पर्यटकका लागि पूर्ण रूपमा खुला गर्न माग गरेका छन्। ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हुर्बु गुरुङले उपल्लो मुस्ताङको नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। अध्यक्ष गुरुङले भन्नुभयो, “रसुवागढी-केरुङको सहज विकल्प नै कोरला नाका हो। यो नाकामा सहज आवतजावत गर्ने वातावरण बनाउनु पर्छ, यसमा अब ढिलाइ गर्नु हुँदैन।”

अध्यक्ष गुरुङका अनुसार चीन सरकारसँग आवश्यक पहल गर्न सकेमा यो नाका धार्मिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ। नेपालस्थित चिनियाँ दूतावासबाट भिजिट भिसा र आवश्यक कागजात प्रक्रिया पूरा गरेमा नेपाली तथा विदेशी पर्यटकले कोरला नाका हुँदै तिब्बती भूभागमा प्रवेश गर्न सक्ने सम्भावना रहेको छ। हाल कोरला नाकाबाट सीमा क्षेत्रका पास भएका मुस्ताङी बासिन्दाले मात्र आवतजावत गर्न पाउँछन्। छोसेरमा रहेको अध्यागमन कार्यालयमा हाल एक जना कम्प्युटर सहायक मात्र कार्यरत रहेकाले पूर्वाधार र जनशक्तिको अभाव देखिएको छ।

अघिल्लो समाचार

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

अर्को समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आवाज

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
आवाज

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

१४ कात्तिक २०८३,
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य
फिचर-ब्यानर

साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

१४ कात्तिक २०८३,
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘
फिचर-ब्यानर

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
फिचर-ब्यानर

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

१४ कात्तिक २०८३,
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

साँगा–धुलिखेल सडक विस्तारले गति लियो, मुख्य काम मङ्सिरभित्र सक्ने लक्ष्य

१४ कात्तिक २०८३,
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

१४ कात्तिक २०८३,
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

१४ कात्तिक २०८३,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन