• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ भदौ २०८३,
0
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

Photo-Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफबाह’ भन्नुभयो ।

राष्ट्रपति पुटिनले सन् २०२२ मा युक्रेनमा सैन्य असफलतापछि जगेडा फौजको ‘आंशिक परिचालन’ को आदेश दिनुभएको छ । उक्त आदेशलाई क्रेमलिनले करिब १४ करोड जनसङ्ख्यामध्ये मात्र तीन लाख जनामा लागू हुने बताएको थियो । यो अत्यन्त अलोकप्रिय थियो र यसले भर्ती उमेरका पुरुषहरूको ठूलो पलायन गराएको थियो।

क्रेमलिनले बारम्बार अर्को भर्तीको योजना अस्वीकार गर्दै आएको छ।

“आज कुनै पनि यस्तो परिदृश्य छैन जसले परिचालन आवश्यक बनाउँछ,” पुटिनले भ्लादिभोस्टोकमा आयोजित ‘इस्टर्न इकोनोमिक फोरम (इइएफ) सम्मेलनको पूर्ण सत्रमा भन्नुभयो ।

“यो ‘डुमा’ निर्वाचनको पूर्वसन्ध्यामा शत्रुको झूटो प्रचार अभियान हो जसले नतिजा प्रभावित पार्ने उद्देश्य राखेको छ,” उहाँले यस महिनापछि हुने रूसी संसदीय निर्वाचनलाई सङ्केत गर्दै भन्नुभयो ।

“हाम्रा मानिसहरू स्वेच्छाले भर्ती हुन्छन् र सम्झौतामा हस्ताक्षर गर्छन्,” उहाँले भन्नुभयो ।

किएभले पुटिनका टिप्पणीबारे तत्काल प्रतिक्रिया दिएको छैन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाईमा भन्नुभएको थियो, “मस्कोले अगाडि ठूलो क्षति बेहोरेपछि ‘शरदमा नयाँ परिचालन श्रृङ्खला’ को तयारी गरिरहेको छ ।

रूसको युद्ध मैदानमा यस वर्षको प्रगति उल्लेखनीय रूपमा सुस्त भएको छ किनकि उसको अगाडि युक्रेनले गरेको ड्रोनको व्यापक प्रयोगले द्रुत र ठूलो स्तरको फौज आवागमनलाई कठिन बनाएको छ ।

अमेरिकी थिंक ट्याङ्क समूह ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ले जुलाईमा युद्धकालमा सेनाले थप प्रकारका कैदीहरू भर्ती गर्न सक्ने हालै पारित कानुनलाई उद्धृत गर्दै भनेको थियो, “मस्कोले अर्को सैन्य परिचालनको ‘अवस्था’ तयार पारिरहेको देखिन्छ ।”

परिचालन ‘पुटिनका लागि अत्यन्त व्यक्तिगत निर्णय हो र अन्ततः युद्ध मैदानको अवस्था र क्रेमलिनको स्थिरताप्रति पुटिनको व्यक्तिगत धारणामा निर्भर गर्छ,” उक्त कानुनी प्रावधानमा भनिएको छ।

दुवै पक्षले द्वन्द्वमा ठूलो सैन्य क्षति बेहोरेका छन्।

Previous Post

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

Next Post

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
Load More
Next Post
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In