• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : देशभर वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मलाई पुरुषका अगाडि ब्रा र अन्डरवेयरमा देखिन भनियो’ : अभिनेत्री दिया मिर्जा

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
‘मलाई पुरुषका अगाडि ब्रा र अन्डरवेयरमा देखिन भनियो’ : अभिनेत्री दिया मिर्जा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । सन् २००१ मा ‘रहना है तेरे दिल मे’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री दिया मिर्जाले आफ्नो करियरको सुरुवाती चरणसँग जोडिएको एक विशेष अनुभव सार्वजनिक गरेकी छन्।

हालै नेटफ्लिक्सको चलचित्र ‘अपरेसन ह्वाइट सी’मा देखिएकी दियाले सन् २००४ मा प्रदर्शनमा आएको ‘तुमसा नहीं देखा’को छायांकनका क्रममा आफूले शरीरप्रति आत्मविश्वास र सहजता महसुस गर्न सिकेको बताएकी हुन्।

एक कार्यक्रममा बोल्दै उनले चलचित्रको एउटा गीतको छायांकनका क्रममा आफूले ब्रा र अन्डरवेयर मात्र लगाउनुपर्ने अवस्था रहेको स्मरण गरिन्। उनका अनुसार त्यस्तो अवस्थामा ठूलो संख्यामा मानिस उपस्थित रहेको सुटिङ सेटमा आफूलाई सहज महसुस गर्नु चुनौतीपूर्ण थियो।

दियाका अनुसार उक्त दृश्यको छायांकनमा करिब ५०० जनाको भीड थियो, जसमा अधिकांश पुरुष थिए। करिब २०० सदस्य रहेको प्राविधिक टोलीमा पनि पुरुषकै संख्या धेरै थियो। तर, त्यस्तो वातावरणका बाबजुद उनले आफूलाई असहज वा कमजोर महसुस गरिनन्।

बरु, उक्त अनुभवले आफूभित्र नयाँ आत्मविश्वास पैदा गरेको उनको भनाइ छ। पुरुषको दृष्टिकोण वा मानसिकताबाट प्रभावित नभई आफ्नो शरीर र सौन्दर्यलाई आफ्नै दृष्टिले स्वीकार गर्न सकिने महसुस गरेको उनले बताइन्।

दियाले उक्त अनुभवले महिलाको पहिचान केवल शरीर वा बाहिरी सौन्दर्यमा सीमित नरहेको पनि आफूले थप गहिरोसँग बुझेको बताइन्। व्यक्तिको पहिचान, व्यक्तित्व र आत्मसम्मान बाहिरी रूपभन्दा धेरै माथि हुने उनको भनाइ थियो।

उनका अनुसार सो अनुभवले आफूलाई अझ सशक्त बनाएको थियो। अरूको दृष्टिले आफ्नो आत्मविश्वास निर्धारण गर्न नहुने पाठसमेत त्यस क्रममा सिकेको उनले बताइन्।

‘तुमसा नहीं देखा’को निर्देशन सुरुमा अनुराग बासुले गरेका थिए भने पछि मोहित सुरीले चलचित्र पूरा गरेका थिए। महेश भट्ट र मुकेश भट्ट निर्मित चलचित्रमा इमरान हाशमी र दिया मिर्जाले मुख्य भूमिका निर्वाह गरेका थिए।

Previous Post

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

Next Post

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आणवानी

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : देशभर वर्षाको सम्भावना

१९ भदौ २०८३,
Load More
Next Post
सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आणवानी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आणवानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In