• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज घर घरमा फूलपाती भित्र्याइँदै

    आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० भदौ २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : राम्रो दिन छ। सानातिना कुराले मनमा खुसी मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा थप श्रम गर्नु उचित हुन्छ ।

वृष : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर हात लाग्नेछ। परिवारले तपाईंलाई आज सही सल्लाह दिनेछन्। समस्याको समाधानका लागि साथीले साथ दिनेछन् ।

मिथुन : आज संघर्ष गर्नुपर्ने दिन छ । स्वास्थ्यमा समस्या आउन सक्छ। आफैले बोलेको कुराले पछुतो लाग्नेछ। बोल्दा ध्यान दिनुपर्नेछ। बन्धुसँग गरेको सहकार्यले तपाईंलाई फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। धर्मकर्ममा मन जानेछ। आज दान दक्षिणा गर्नु उचित हुनेछ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । श्रम शोषण गर्ने सक्रिय छन्। शिक्षामा भने नाम, दाम कमाउने दिन छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। परिवारमा खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिश्रमको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ। बोझ थपिनेछन्। शिक्षामा गरेको लगानीमा आंशिक लाभ हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। उच्च पदस्थ व्यक्तिसँगको भेटले मन हल्का हुनेछ।

धनु : आकस्मिक लाभ मिल्नेछ । पुराना मित्रसँगको भेटले नयाँ योजना बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। संकटमा साथीको साथ मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ । समयको सदुपयोग गर्नुहोला । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्नेहरु बढ्नेछन्।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। धार्मिक व्यक्तित्वसँग परामर्श गरेर मात्र अघि बढ्नुहोला। स्वास्थ्य लाभ हुनेछ। आज थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ । टाढाको यात्रा नगर्नु उचित हुन्छ ।

मीन : दिन सामान्य छ। धैर्य गरेर अगाडि बढ्नुपर्ने दिन छ । आफन्त टाढिनेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। पारिवारिक सुत्रको सल्लाह लिएर अघि बढ्नुहोला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

Previous Post

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

Next Post

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

आज घर घरमा फूलपाती भित्र्याइँदै
आर्थिक

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

१ कार्तिक २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
Load More
Next Post

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In