• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ साउन २०८३,
0
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताउनुभएको छ । प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ ।

पछिल्लो समयमा दुवै पक्षले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन्, जसका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेको छ ।

किएभले रूसमाथि कीर्तिमानी सङ्ख्यामा ड्रोन प्रहार गरिरहेको छ भने मस्कोले पनि अहिले सम्मकै उच्च सङ्ख्यामा क्षेप्यास्त्र तथा मिसाइल आक्रमण गरिरहेको जनाएको छ ।

जेलेन्स्कीका अनुसार युक्रेनले बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्रहरूमा प्रहार गरेको हो, यी क्षेत्रहरू युद्धको स्थानबाट क्रमशः करिब एक हजार ३०० किलोमिटर र ७०० किलोमिटर टाढा पर्दछन् ।

यी आक्रमणहरूले कूटनीतिको सम्भावनालाई बलियो बनाइरहेको जेलेन्स्कीले बताउनुभएको छ ।

रूसले युद्ध छोडी शान्ति रोज्नु पर्ने बताउँदै उहाँले रूसी सामाजिक सञ्जालबाट लिइएको एउटा भिडियो पनि पोस्ट गर्नु भएको छ जसमा आक्रमण गरिएका तेल प्रशोधन केन्द्रमाथि कालो धुवाँ उडिरहेको देखिएको छ ।

रूसको रक्षा मन्त्रालयले यसअघि नै रातको समयमा युक्रेनका ६०५ ड्रोनहरू खसालेको जनाएको थियो ।

मस्कोको उत्तरमा पर्ने यारोस्लाभ क्षेत्रका गभर्नरले त्यहाँ ९२ वटा ड्रोन खसालिएको बताउनुभएको छ । जेलेन्स्कीले सोही क्षेत्रको तेल प्रशोधन केन्द्रमा प्रहार भएको बताउनु भएको थियो । गभर्नरले यसलाई युद्धको क्रममा उक्त क्षेत्रमा भएको “सबैभन्दा ठूलो“ आक्रमणको संज्ञा दिनुभएको छ ।

मस्कोकै उत्तरमा पर्ने ट्भर क्षेत्रमा एउटा ड्रोनले ’वाइल्डबेरीज’ को लजिस्टिक केन्द्रमा प्रहार गरेको जनाइएको छ ’वाइल्डबेरीज’ रूसको एउटा ठुलो ई–कमर्स कम्पनी हो जसलाई पछिल्लो एक महिना यता बारम्बार निशाना बनाइएको छ ।

यसअघि किएभमा भएको रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो र विभिन्न खुद्रा विक्रेताहरूका गोदामहरू ध्वस्त भएका थिए ।
रूसले प्रहार गरेका क्षेप्यास्त्रलाई खसाल्न किएभ असफल भएपछि राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा सामग्री तत्काल उपलब्ध गराउन सहयोगीहरुलाई आग्रह गर्नु भएको छ ।

बुधबार राति उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोझोभा रेल स्टेसनमा भएको रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ओडेसा क्षेत्रका गभर्नरका अनुसार, कालो सागरमा युक्रेनी गहुँ बोकेको एउटा व्यावसायिक जहाजमाथि रूसले गरेको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

युक्रेनविरुद्ध रूसको व्यापक आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि कूटनीतिक प्रयासहरू ठप्प छन् भने दुवै देशले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन् जसका कारण सर्वसाधारण हताहत हुने क्रम बढ्दो छ ।

Previous Post

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

Next Post

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

metakhabar

metakhabar

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
विश्वप्रकाशको रहस्यमय चीन भ्रमणले काँग्रेसमा तरंग, देउवासँग भेट्न हङकङ पुगेको अड्कलबाजी !

Load More
Next Post
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In