• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

metakhabar by metakhabar
२२ साउन २०८३,
0
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ अन्य जनहितका क्षेत्रमा खर्च गर्न सरकारसँग आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै डा. कोइरालाले सरकारले कोइराला निवासको संरक्षणका लागि बजेट छुट्याएकोमा आभार व्यक्त गर्दै मुलुकको वर्तमान आर्थिक अवस्था, गरिबी र नागरिकका आधारभूत आवश्यकतालाई दृष्टिगत गर्दा उक्त बजेट स्वीकार गर्न नैतिक रूपमा असहज भएको बताएका छन्।

उहाँले सीमित सरकारी स्रोतसाधन आम नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा तथा अन्य अत्यावश्यक क्षेत्रमा परिचालन गर्नुपर्ने धारणा राख्दै विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवासका लागि छुट्याइएको रकम बजेटमै फिर्ता लिन आग्रह गरेका छन्।

पत्रमा गत वर्ष ‘जेन–जी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवास नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ। पिता कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको उक्त घर नेपाली राजनीतिक, बौद्धिक र सामाजिक चेतनाको प्रतीक रहेको पनि उनले बताएका छन्।

डा. कोइरालाले कृष्णप्रसाद कोइरालाले सुरु गरेको शैक्षिक जागरण र समाज रूपान्तरणको अभियानलाई बीपी कोइरालासहित परिवारले निरन्तरता दिएको उल्लेख गर्दै त्यसले लोकतान्त्रिक मूल्य, राष्ट्रियता र राजनीतिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

बीपी कोइरालाले जीवनभर आम नेपालीको गाँस, बास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै उहाँप्रति सच्चा सम्मान व्यक्त गर्ने सबैभन्दा उपयुक्त माध्यम जनताको हितलाई पहिलो प्राथमिकतामा राख्नु भएको डा. कोइरालाको भनाइ छ। त्यसैले कोइराला निवासका लागि छुट्याइएको बजेट जनहितका प्राथमिक क्षेत्रमा खर्च गर्न सरकारसँग उनले अनुरोध गरेका छन्।

Previous Post

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

Next Post

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In