• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

metakhabar by metakhabar
१० साउन २०८३,
0
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । चिनिँया मिडियाका अनुसार नुल आँधीको प्रभाव बढ्दै जाँदा भारी वर्षा र आँधीबेहरीको खतरा बढेकोले चिनिँया अधिकारीले दक्षिणी चीनका विभिन्न क्षेत्रबाट २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्नुका साथै रेल सेवा स्थगित गरेको जनाएका छन् ।

आँधीले शनिबार साँझदेखि आइतबार बिहानसम्ममा हङकङदेखि गुआङडोङ प्रान्तसम्म फैलिएको तटीय क्षेत्रमा अवतरण गर्ने पूर्वानुमान गरिएको चीनको राष्ट्रिय मौसम विज्ञान विभागले जनाएको छ । गुआङ्गडोङ र छिमेकी फुजियान प्रान्तका केही भागमा आँधीबेहरी र भारी वर्षा हुने चेतावनी जारी भए पछि यसले शनिबार आँधीको दोस्रो उच्चतम स्तर सुन्तला चेतावनी जारी गरिएको जनाइएको छ ।

गुआङ्गडोङमा २०, हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । प्रान्तको समुद्रमा सञ्चालित माछा मार्ने जहाज आँधीबेहरी बाट प्रभावित भएपछि शरण लिन बन्दरगाहमा फर्केको समेत सिसिटिभीले जनाएको छ ।

गुआङ्गडोङले शनिबार केही रेल सेवा स्थगित गर्ने तथा प्रान्तका सबै रेल सेवा आइतबार आँधीको प्रभव रोकिए पछि पुनः सुचारु गरिने सिसिटिभीले जनाएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार गुआङ्गडोङको चाओझोउ सहरका विद्यालय तथा क्याम्पसका गतिविधि स्थगित गर्न निर्देशन दिइएको थियो ।

चरम मौसमले यस महिना दक्षिणी र मध्य चीनमा विनाश गरेको जनाइएको छ भने मेसाक आधीँले गुआङ्सीमा विनाशकारी बाढी निम्त्याउँदा ३९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । मेसाकले मध्य हुबेई प्रान्तमा आँधीबेहरी र निम्त्याउँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३३१ जना घाइते भएको जनाइएको छ ।

वैज्ञानिकले जीवाश्म ईन्धन उत्सर्जनका कारण ग्रहको तापक्रम बढ्दै जाँदा विश्वव्यापी रुपमा चरम मौसम घटनाको तीव्रता बढ्ने चेतावनी दिएका छन् । चीन विश्वको सबै भन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो भने विश्वव्यापी नवीकरणीय ऊर्जा पावरहाउस पनि हो जसले सन् २०६० सम्ममा आफ्नो विशाल अर्थतन्त्रलाई तटस्थ बनाउने लक्ष्य राखेको छ ।

Previous Post

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

Next Post

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In