• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सडक बनाउन स्थानीयको दश लाख सहयोग

    बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौ २३ र २४ का घटनाको छानबिनमा सरकारमाथि निरन्तर ध्यानाकर्षण !

metakhabar by metakhabar
१० साउन २०८३,
0
भदौ २३ र २४ का घटनाको छानबिनमा सरकारमाथि निरन्तर ध्यानाकर्षण !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि परम्परागत राजनीतिक दलहरूले निरन्तर दबाब दिँदै आएका छन् ।

पुराना राजनीतिक दलहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको भन्दै सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका हुन् ।

तर, जेनजी आन्दोलनमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत संलग्नता र रणनीतिक भूमिका रहेको आरोप लागिरहेका बेला सरकारले घटनाको छानबिनमा अपेक्षित सक्रियता नदेखाएको आलोचकहरूको भनाइ छ ।

आलोचकहरूले वर्तमान सरकारभन्दा विगतका परम्परागत सरकारहरू नै यस्ता घटनाको छानबिन र सुरक्षा संवेदनशीलताका विषयमा बढी गम्भीर देखिएको टिप्पणी गरेका छन् । उनीहरूले भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन नगरेसम्म वास्तविक दोषी पहिचान हुन नसक्ने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन् ।

Previous Post

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

Next Post

आफ्नै देशमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन
समाचार

हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

१० साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१० साउन २०८३,
सडक बनाउन स्थानीयको दश लाख सहयोग
समाचार

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

१० साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

१० साउन २०८३,
Load More
Next Post
आफ्नै देशमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

आफ्नै देशमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In