• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

    आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

    अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर

    अदुअआकोे बार्षिक समीक्षा कार्यक्रम सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ साउन २०८३,
0
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै निर्माण गरिएको ड्याम (गाइडबण्ड) पुनर्निर्माण सम्पन्न भएको छ ।

श्री नं. २५ बाहिनी अड्डाको संयोजन तथा सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दा बढी सेना परिचालन गरी ३५० मिटर लामो ड्यामको मर्मत तथा पुनर्निर्माण गरिएको हो ।

पुलको उत्तरतर्फ रहेको ड्यामको ३५० मिटर भाग पुनर्निर्माण गरी सम्भावित विपद्को क्षति न्यूनीकरणमा सहयोग पुगेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुनर्निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा प्राविधिक सहयोग सडक डिभिजन कार्यालयले उपलब्ध गराएको थियो ।

महाकाली नदीमा बाढी आउनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० जना सैनिक तयारी अवस्थामा राखिएको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले महाकाली नदीको ड्याम पुनर्निर्माणका लागि सेनालाई दिइएको जिम्मेवारी पूरा भएको जानकारी दिए ।

‘नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनर्निर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ,’ उनले भने, ‘बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ ।’

आसन्न मनसुनका क्रममा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न गत वर्ष पनि उक्त ड्याम निर्माण तथा मर्मतमा नेपाली सेना परिचालन भएको थियो ।

Previous Post

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

Next Post

बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने
फिचर-ब्यानर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

९ साउन २०८३,
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

९ साउन २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

९ साउन २०८३,
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन
समाचार

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

९ साउन २०८३,
अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर
समाचार

अदुअआकोे बार्षिक समीक्षा कार्यक्रम सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

९ साउन २०८३,
इच्छाकामनाका ३४ परिवारलाई लालपूर्जा वितरण
समाचार

इच्छाकामनाका ३४ परिवारलाई लालपूर्जा वितरण

९ साउन २०८३,
Load More
Next Post
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In