• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

    अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

    चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक

    चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक

    रसुवा बाढीबाट १,३७७ जनको मृत्यु , ५,१३० जना बेपत्ता

    रसुवा बाढीबाट १,३७७ जनको मृत्यु , ५,१३० जना बेपत्ता

    नुवाकोटको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री देउवा

    नुवाकोटको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री देउवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

metakhabar by metakhabar
९ साउन २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ । स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बोलीका कारण राम्रो काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। मनमा शान्ति मिल्नेछ। परिवारले भन्दा बाहिरको व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : मन प्रशन्न हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा रोजगारीको विकल्प प्राप्त हुनेछ। शिक्षा रस्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

सिंह : ठुलो लगानी नगर्नु उचित हुन्छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्रा गरेमा सोचेको काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारमा मेलमिलाप बढ्नेछ। आम्दानी बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। उच्च तहका व्यक्तिको आर्शिवादले दैनिकी सहज बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले मिहिनेतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यका तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी भने बढ्नेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यको त्रास रहनेछ। परिवारको दोहोरो भूमिकाले तपाईंलाई दुःखी बनाउने छन्। धार्मिक यात्राले दिन सहज बन्नेछ।

मकर : दिन राम्रो छ। लगानीका क्षेत्र सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। तपाईंको बोलीले काम बन्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा आफ्नो समस्या बढ्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति नाश हुनेछ। साथीको दोहोरो चरित्रले दुःखी बनाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

Previous Post

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

Next Post

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम
समाचार

अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

२५ भदौ २०८३,
चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक
फिचर-ब्यानर

चिलिमेमा उद्धार अभियान तीव्र, सुरुङभित्र १०५ मिटर पुगे नेपाली–भारतीय सैनिक

२५ भदौ २०८३,
रसुवा बाढीबाट १,३७७ जनको मृत्यु , ५,१३० जना बेपत्ता
फिचर-ब्यानर

रसुवा बाढीबाट १,३७७ जनको मृत्यु , ५,१३० जना बेपत्ता

२५ भदौ २०८३,
नुवाकोटको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री देउवा
फिचर-ब्यानर

नुवाकोटको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री देउवा

२५ भदौ २०८३,
Load More
Next Post
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In