• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ साउन २०८३,
0
नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन  — परराष्ट्रमन्त्री शिशिर खनालले आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत (Chargé d’Affaires a.i.) स्कट अर्बोम तथा जनसम्पर्क प्रमुख माइक हार्करसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले माइक हार्करलाई सफलतापूर्वक सगरमाथा आरोहण सम्पन्न गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले हार्कर विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो अमेरिकी कूटनीतिज्ञ बनेको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रशंसा गरे।

परराष्ट्रमन्त्रीले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा हार्करले पुर्‍याएको योगदानको सराहना गर्दै आगामी दिनमा पनि संयुक्त राज्य अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई विश्वस्तरीय साहसिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

माइक हार्करले २० मे २०२६ मा सफलतापूर्वक सगरमाथाको आरोहण गर्दै विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो अमेरिकी कूटनीतिज्ञको कीर्तिमान कायम गरेका थिए। उनको यो उपलब्धिलाई नेपाल–अमेरिका सम्बन्ध, पर्वतीय पर्यटन तथा नेपालका हिमाली गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

भेटवार्ताका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्यका विविध विषयमा समेत विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Previous Post

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

Next Post

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
आवाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

५ साउन २०८३,
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना
आर्थिक

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

५ साउन २०८३,
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
आवाज

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

५ साउन २०८३,
सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक
आर्थिक

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

५ साउन २०८३,
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक
आर्थिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

५ साउन २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

५ साउन २०८३,
Load More
Next Post
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In