• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

by
२५ माघ २०७९,
0
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा दाहाल प्रधानमन्त्री भएका हुन्। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग बिग्रिएको सम्बन्ध सुधार प्रयास थालेको थियो। प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने कांग्रेस निर्णयलाई गठबन्धनको ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि ढोक्सो थापेको रूपमा व्याख्या गर्दै आएका छन्।

दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिए पनि विपक्षी बेञ्चमा बसेको कांग्रेसले राजनीतिक परिस्थिति आफू अनुकूल बन्दै गएको विश्लेषण गर्न थालेको छ। पार्टीको पक्षमा परिस्थिति निर्माण हुँदै गएको जनाउँदै कांग्रेसका एक नेताले भने, ‘दुवै पार्टी ९कांग्रेस र माओवादी केन्द्र० बीच केही अविश्वास र संशय बाँकी छन्। तिनलाई हटाउने र मिलेर अघि बढ्ने प्रयास भइरहेको छ। कांग्रेसले अघि सारेको उम्मेदवार राष्ट्रपति बन्नेतिर अवस्था सोझिएको छ।’

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारलाई समर्थन गर्ने माओवादी निर्णयको प्रतीक्षामा छ। ‘माओवादीले अब निर्णय लिन ढिला गर्नु हुन्न भन्ने हाम्रो बुझाइ छ,’ कांग्रेस पदाधिकारीसमेत रहेका ती नेताले भने्, ‘माओवादी निर्णय आएपछि बल्ल पार्टीबाट राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुन्छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

मौसमः यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

Next Post

हेल्थ टिप्सः वायु विकारको समस्या समाधानमा खानपानको महत्व

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
हेल्थ टिप्सः वायु विकारको समस्या समाधानमा खानपानको महत्व

हेल्थ टिप्सः वायु विकारको समस्या समाधानमा खानपानको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In