• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिंहदरबारकै क्यान्टिनमा अखाद्य सामग्री , घुन परेको दाल र सडेका अण्डा भेटिएपछि कारबाही

metakhabar by metakhabar
३० जेष्ठ २०८३,
0
सिंहदरबारकै क्यान्टिनमा अखाद्य सामग्री , घुन परेको दाल र सडेका अण्डा भेटिएपछि कारबाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिंहदरबारभित्र सञ्चालित सेन्ट्रल क्यान्टिनमै गुणस्तरहीन तथा अखाद्य खाद्यवस्तु प्रयोग भइरहेको भेटिएपछि सम्बन्धित सञ्चालकलाई दुई लाख रुपैयाँभन्दा बढी जरिबाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको निरीक्षणका क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गर्दै आएको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी फेला पारेको हो।

अनुगमनका क्रममा क्यान्टिनको भण्डारण कक्षबाट घुन परेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो बदाम तथा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका १४ वटा फुटेका अण्डा बरामद गरिएको थियो। करिब ६ हजार ५६० रुपैयाँ बराबरका ती सामग्री तत्काल नष्ट गरिएको विभागले जनाएको छ।

निरीक्षण टोलीका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने खाद्यवस्तु भण्डारण तथा प्रयोग गरिएको पाइएकाले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार क्यान्टिन सञ्चालकलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको हो। यसैबीच, भक्तपुरको चाँगुनारायण क्षेत्रमा सञ्चालित जय छुमा गणेश शुद्ध खानेपानी प्रालि मा पनि अनुगमन गरिएको थियो। आवश्यक खरिद बिल तथा कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि उक्त उद्योगलाई १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

शुक्रबारकै अनुगमन अभियानअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा रहेका अन्य १० व्यवसायिक फर्मको समेत निरीक्षण गरिएको थियो। ती संस्थामा सामान्य प्रकृतिका त्रुटि फेला परेकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ। सरकारी निकायहरूले खाद्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिने बताएका छन्। सिंहदरबारजस्तो संवेदनशील सरकारी क्षेत्रमा सञ्चालित क्यान्टिनमै अखाद्य सामग्री फेला परेपछि खाद्य गुणस्तर र निगरानी प्रणालीबारे नयाँ प्रश्न उठेको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आज चार प्रदेशमा हुनेछ वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा हुनेछ वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In