• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

metakhabar by metakhabar
२८ जेष्ठ २०८३,
0
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

काठमाडौँ, २८ जेठः प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिर: गोपाल दाहाल/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ। छलफलका क्रममा सांसदहरूले बजेटका पक्ष र विपक्षमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

नेपाली कांग्रेसका सांसद शाहजहाँ खातुनले भन्सार महसुल अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै अनुमानित राजस्व संकलनको आधार स्पष्ट पार्न अर्थमन्त्रीसँग माग गरे।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले बझाङ, बाजुरा, डोटी र अछामजस्ता विकास आवश्यक जिल्लामा बजेट न्यून परेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सीमा क्षेत्रका आयोजनामा पनि पर्याप्त प्राथमिकता नदिइएको बताए।

नेकपा (एकीकृत समाजवादी) का सांसद पशुराम तामाङले बजेटले धनी–गरिबबीचको खाडल अझ बढाउने खतरा रहेको भन्दै पहाडी क्षेत्रमा आर्थिक गतिविधि र वन्यजन्तु नियन्त्रणका कार्यक्रम आवश्यक रहेको सुझाव दिए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले धरानमा खानेपानीको समस्या समाधानतर्फ बजेटले पर्याप्त ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले शिक्षामा कर लगाउने विषयप्रति असहमति जनाउँदै मौलिक अधिकारमाथि कर लगाउन नहुने धारणा राखे। उनले कर्मचारीको तलब वृद्धि भए पनि आमजनताका लागि राहतका कार्यक्रम कमजोर रहेको टिप्पणी गरे।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले हरेक जिल्लामा नमूना विद्यालय स्थापना गर्ने अपेक्षा भए पनि बजेटमा त्यसअनुसार कार्यक्रम नआएको बताइन्। उनले ग्रामीण क्षेत्र र किसानमुखी कार्यक्रम पनि अपर्याप्त रहेको उल्लेख गरिन्।

एमालेका सांसद टुकाभद्र हमालले आगामी बजेटले मुलुकका महत्वपूर्ण प्राथमिकता समेट्न नसकेको भन्दै थप परिमार्जन आवश्यक रहेको धारणा राखे।

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ।

Previous Post

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

Next Post

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शिक्षा

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
Load More
Next Post
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In