भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २०२३ मा ५.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । भारतको जीडीपी २०२२ मा ६.४ प्रतिशत रहने अनुमा गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको विश्व आर्थिक स्थिति र सम्भावनाहरू २०२३ को प्रतिवेदन अनुसार सो प्रक्षेपण गरिएको छ ।
संयुक्त राष्ट्रले दक्षिण एसियामा उच्च खाद्य र ऊर्जा मूल्यहरू, मौद्रिक कडाई र वित्तीय कमजोरीहरूका कारण आर्थिक क्षेत्रमा दबाब पर्ने बताइएको छ । तथापी सरकारी २०२३ मा ७ प्रतिशत हुने बताइएको छ ।













