• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२१ जेष्ठ २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल जेठ २१ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा उत्साह बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।

वृष : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफ्ना साथीले भने साथ नदिएर दुख दिने जोखिम रहेको छ । व्यापारमा घाटा हुनेछ । राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। मिहिनेतको फल मिल्नेछ ।

मिथुन : भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कट : आजको दिन सुखद् रहेको छ । आज व्यापारमा गरेको मिहिनेतबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

सिंह : व्यापारमा फाइदा हुनेछ । शिक्षामा भएको ढिलासुस्तीले सताउने छ । राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको तर्फबाट भने सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । घर भित्र काम गर्दा सचेत बन्नु उचित हुन्छ ।

कन्या : आज गरेको कामबाट फाइदा हुनेछ । तपाईंको कला र गलाको प्रसंसा हुनेछ । अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए सफलता मिल्नेछ । हरेक काममा सहयोगी बढ्ने छन् ।

तुला : दिन सामान्य छ । आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : धेरै झन्झट देखिने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

धनु : दिन सामान्य छ । बोल्दा सचेत बन्नुपर्ने समय छ । बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ । आम्दानीभन्दा खर्च बढ्नेछ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । उत्तरको यात्रा नगर्नु उचित हुनेछ ।

मकर : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । साथीसँग व्यवहार गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

कुम्भ : दिन राम्रो छ । लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ । समय दिन सकेमा सफलता मिल्नेछ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर मिल्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । विपक्षीले तपाईंको निन्दा गर्नेछन् । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुधार हुनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ ।

Previous Post

नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

Next Post

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन
फिचर-ब्यानर

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

२१ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In