• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एल निनोको असर फरक–फरक हुने चेतावनी

    एल निनोको असर फरक–फरक हुने चेतावनी

    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

    नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

    नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

    प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन राप्रपाको माग

    प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन राप्रपाको माग

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक २२.२१ अङ्कले उकालो

    रहस्यमय दरबार हत्याकाण्डको २५ वर्ष पुरा : अझै पक्राउ परेनन् हत्यारा, के प्रधानमन्त्री बालेनले गर्लान् त निष्पक्ष छानबिन ?

    रहस्यमय दरबार हत्याकाण्डको २५ वर्ष पुरा : अझै पक्राउ परेनन् हत्यारा, के प्रधानमन्त्री बालेनले गर्लान् त निष्पक्ष छानबिन ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ जेष्ठ २०८३,
0
प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन राप्रपाको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले राष्ट्रको गरिमासँग जोडिएको विषय भएकाले सबै राजनीतिक दलका शीर्ष नेता तथा सांसदहरूको सहभागितामा सर्वदलीय बैठक आयोजना गर्न सभामुखको ध्यानाकर्षण गराइन्।

उनले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति सच्याउनुको विकल्प नरहेको बताउँदै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिन्।

प्रमुख सचेतक ओलीले संसदलाई सहमतिविना अघि बढाउने प्रयास नगर्न पनि सभामुखलाई सचेत गराउँदै राष्ट्रिय महत्वका विषयमा दलहरूबीच व्यापक छलफल आवश्यक रहेको धारणा राखिन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति अन्तर्राष्ट्रिय रूपमा समेत चर्चामा आइसकेको उल्लेख गर्दै त्यसले नेपालको राष्ट्रिय छवि र कूटनीतिक अवस्थामाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरिन्।

ओलीले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर स्पष्टिकरण दिनुपर्ने माग गर्दै सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिन सबै पक्षलाई आग्रह गरिन्।

Previous Post

नेप्से परिसूचक २२.२१ अङ्कले उकालो

Next Post

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

metakhabar

metakhabar

सम्बन्धित खबर

एल निनोको असर फरक–फरक हुने चेतावनी
फिचर-ब्यानर

एल निनोको असर फरक–फरक हुने चेतावनी

१९ जेष्ठ २०८३,
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
फिचर-ब्यानर

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

१९ जेष्ठ २०८३,
नोट्रे डेममुनि १७ सय वर्षको इतिहास
समाचार

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

१९ जेष्ठ २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
समाचार

नेप्से परिसूचक २२.२१ अङ्कले उकालो

१९ जेष्ठ २०८३,
रहस्यमय दरबार हत्याकाण्डको २५ वर्ष पुरा : अझै पक्राउ परेनन् हत्यारा, के प्रधानमन्त्री बालेनले गर्लान् त निष्पक्ष छानबिन ?
समाचार

रहस्यमय दरबार हत्याकाण्डको २५ वर्ष पुरा : अझै पक्राउ परेनन् हत्यारा, के प्रधानमन्त्री बालेनले गर्लान् त निष्पक्ष छानबिन ?

१९ जेष्ठ २०८३,
प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता
समाचार

प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

१९ जेष्ठ २०८३,
Load More
Next Post
नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In