• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ९ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    “एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

    चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

    बाइस लाखबराबरका मालसामान बरामद

    सरकार आयो, युवा गए

    दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

एल निनोको असर फरक–फरक हुने चेतावनी

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ जेठ २०८३,
0
एल निनोको असर फरक–फरक हुने चेतावनी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का जलवायु पूर्वानुमान प्रमुखले आगामी एल निनो घटनाबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक हुने र कुनै पनि एल निनोलाई एउटै ढाँचामा बुझ्न नसकिने बताउनुभएको छ । एएफपीसँगको कुराकानीमा उहाँले अगस्टको अन्त्यअघि नयाँ एल निनो विकास हुने सम्भावना रहेको सङ्केतसमेत दिनुभयो ।

डब्लुएमओका अनुसार प्राकृतिक रूपमा उत्पन्न हुने यो जलवायु घटना विश्वका विभिन्न भागमा चरम मौसम, असामान्य वर्षा र खडेरी बढाउने प्रमुख कारणमध्ये एक हो । यद्यपि यसको तीव्रता र प्रभावको सटीक भविष्यवाणी अहिलेको चरणमा कठिन रहेको बताइएको छ ।

डब्लुएमओका जलवायु पूर्वानुमान प्रमुख विल्फ्रान मोउफोमा ओकियाले एल निनोको असर अस्थायी रूपमा समुद्री सतहको तापक्रम बढ्ने प्रक्रियाबाट सुरु हुने बताउनुभयो । उहाँका अनुसार यो उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिन्छ ।

उहाँले भन्नुभयो, “जब एल निनो हुन्छ, पश्चिम अफ्रिका, साहेल, दक्षिण अफ्रिका, अस्ट्रेलिया र दक्षिणपूर्वी एसियामा खडेरी पर्ने सम्भावना हुन्छ ।” उहाँका अनुसार यसको विपरीत दक्षिणपूर्वी संयुक्त राज्य अमेरिका र विशेषगरी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहन्छ । यसरी एउटै घटनाले विभिन्न क्षेत्रलाई फरक–फरक रूपमा प्रभावित गर्छ ।

ओकियाका अनुसार एल निनो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ । उहाँले यसपटक मध्यमदेखि बलियो स्तरको एल निनो देखिने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

उहाँले स्पष्ट पार्दै भन्नुभयो, “प्रत्येक एल निनो घटना अद्वितीय हुन्छ । कमजोर एल निनोले असर नगर्ने भन्ने धारणा गलत हो । देश र परिस्थितिअनुसार यसको प्रभाव अत्यन्त गम्भीर हुन सक्छ ।”

पूर्वानुमान तयारीबारे चर्चा गर्दै उहाँले डब्लुएमओले देशहरू र राष्ट्रिय मौसम सेवाहरूलाई आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर स्थानीय तहमा त्यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनुभयो ।

डब्लुएमओका मोडेलहरूले करिब छ महिनाअघि नै सम्भावित पूर्वानुमान दिन सक्ने भएकाले देशहरूले समयमै तयारी गर्न सक्ने अवसर रहेको उहाँको भनाइ छ । उहाँले सरकारहरूले यो जानकारीलाई नीति र विपद् तयारीमा प्रयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तर उहाँका अनुसार कहिलेकाहीँ एल निनोका असरहरू कुनै देशको प्रतिक्रिया क्षमताभन्दा बढी पनि हुन सक्छन् । सन् २०२३–२०२४ को पछिल्लो एल निनोको उदाहरण दिँदै उहाँले पनामामा वर्षा कमी हुँदा नहर सञ्चालन प्रभावित भएको र त्यसले विश्वव्यापी व्यापारमा समेत असर पारेको उल्लेख गर्नुभयो ।

सहकार्य र डाटा आदानप्रदानको विषयमा ओकियाले पछिल्ला वर्षहरूमा देशहरूबीच उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँका अनुसार सन् १९९७ को तुलनामा सन् २०२३–२०२४ को एल निनोमा कम मानवीय क्षति भएको देखिन्छ । यसले तयारी क्षमता बढ्दै गएको सङ्केत गर्दछ ।

उहाँले भन्नुभयो, “देशहरूले अब एल निनोबारे थप जानकारी आदानप्रदान गरिरहेका छन् । द्वन्द्वमा रहेका देशहरूले समेत मौसमसम्बन्धी डेटा साझा गरिरहेका छन् ।”

उहाँका अनुसार विश्वको एक भागमा हुने मौसमीय घटनाको सही पूर्वानुमान गर्न अर्को भागबाट प्राप्त तथ्याङ्क आवश्यक हुन्छ, त्यसैले अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य छ । “संसारको अर्को छेउमा हुने घटनाको भविष्यवाणी गर्न हामीलाई त्यही ठाउँबाट आएको डेटा चाहिन्छ”, उहाँले जोड दिनुभयो ।

अघिल्लो समाचार

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

अर्को समाचार

भारत–अमेरिका व्यापार सम्झौता नजिक

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
आवाज

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
आवाज

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण
आवाज

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद
आर्थिक

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
सरकार आयो, युवा गए
समाचार

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

९ मंसिर २०८३,
थप समाचार
अर्को समाचार

भारत–अमेरिका व्यापार सम्झौता नजिक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

“एआईले विश्वव्यापी आर्थिक तथा रणनीतिक शक्ति संरचनामा परिवर्तन ल्याउँदै”

९ मंसिर २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

९ मंसिर २०८३,
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

९ मंसिर २०८३,
रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

रोटरी क्लब अफ काठमाडौंद्वारा वीर अस्पताललाई करिब ५० लाख रुपैयाँ बराबरका युरोलोजी उपकरण हस्तान्तरण

९ मंसिर २०८३,
चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

बाइस लाखबराबरका मालसामान बरामद

९ मंसिर २०८३,
सरकार आयो, युवा गए

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

९ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन