• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेलिब्रेटीहरू किन अपमानजनक पोशाक लगाउँछन् ?

by
२२ माघ २०७९,
0
सेलिब्रेटीहरू किन अपमानजनक पोशाक लगाउँछन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जल्स । सेलिब्रेटीका रुपमा पहिरन के लगाउने भनेर छनोट गर्नु ठूलो निर्णय हुनसक्छ । तपाईंसँग पोशाकको छनोटशैली, आकर्षक र स्मरणीय छ भनेर सुनिश्चित गर्न टिम हुनसक्छ । तर, कहिलेकाहीँ सेलिब्रेटीले गलत पोशाक लगाएकै कारण उनीहरुलाई मानिसहरुले सधैं सम्झिरहन्छन् । यसको पछिल्लो उदाहरण स्वीडिस गायिका जारा लार्सन बनेकी छन् ।

जाराले नर्वेजियन मेटल एक्ट बर्जमको एलबम कला प्रस्तुत गर्ने पहिरन लगाएपछि उनी समाचारको शीर्षक बनिन् । दुर्भाग्य, जाराले सहभागिता जनाइरहेको प्रोजेक्टको नेतृत्व नर्वेजियन संगीतकार क्रिस्टियन भार्ग भिकरनेसले गरिरहेका थिए । भिकरनेस नव–नाजीको विचार राख्न परिचित छन् । उनलाई एन्टी सिमिटिक र जिनोफोबिक पनि भनिन्छ । भिकरनेस प्रतिष्पर्धी ब्ल्याक मेटल व्याडका गितारिष्टको हत्या र नर्वेका चर्चमा आगजनी गरेको आरोपमा जेल जीवन बिताइसकेका व्यक्ति हुन् ।

हालैको एक अवार्ड शोमा उपस्थित जाराले सोही पहिरनमा टिकटकमा उपस्थिति जनाएपछि उनको विरोध भएको थियो । ‘मलाई यो लिंकको बारेमा केही थाहा थिएन र मेरो अनुहार राम्रो देखिन्छ भनेर त्यो डिजाइन मैले छनोट गरेकी हुँ’, २५ वर्षीया जाराले भनेकी छन्, ‘यो दुर्भाग्यपूर्ण थियो ।’ उनले बेल्जियम डिजाइनर राफ सिमोन्सले पहिरन डिजाइन गरेकाले आफूले केही थाहा नपाएको जनाएकी छन् ।

जारा एक उदाहरणमात्र हुन् । यसअघि धेरै सेलिब्रेटी अपमानजनक पहिरनका कारण आलोचनाको शिकार भएका छन् । सन् २०२२ को अगष्टमा टिकटकर एडिसन रायले प्रेयिङ ब्राण्डको होली ट्रिनिटी बिकिनीमा पोज दिएकी थिइन् । सेतो टु–पीसमा एउटा फर्ममा ‘पिता’, अर्कोमा ‘छोरा’ र तलको अगाडिको भागमा ‘पवित्र आत्मा’ लेखिएको थियो ।

केही क्रिस्टियनले उनको पहिरनमा आक्रोश पोख्दै उनीमाथि इश्वरको निन्दा र धर्मको अनादर गरेको आरोप लगाएका थिए । विरोधपछि एडिसनले इन्स्टाग्रामबाट तस्वीर हटाएकी थिइन् ।

सन् २०१४ मा ख्लो कार्दाशियनले भान्जीको जन्मदिनमा एक मूल अमेरिकी हेडड्रेस शैलीको युद्ध बोनोट लगाएकी थिइन् । उनको तस्बिर सार्वजनिक भएपछि आदिवासी समूहले आफ्नो पवित्र वस्तुलाई फेसनका रुपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए । ख्लोले पुनः एक निकाब लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि आलोचना खेप्नुपर्‍यो ।

त्यस्तै गायिका सेलेना गोमेजले एमटीभी मुभी अवार्डमा टिका लगाएपछि आलोचित भइन् । अधिकांशले निधारमा टिका लगाउनु हिन्दु धर्ममा धार्मिक परम्परा भए पनि यो फेसनको रुपमा होइन भन्दै विरोध गरेका थिए ।

तर, सेलेनाले आफ्नो गीत ‘कम एण्ड गेट इट’ ले हिन्दु भावना रहेको बताएकी थिइन् । उनले आफूले संस्कृतिको बारेमा धेरै कुरा सिकेको र त्यो सुन्दर रहेकाले त्यसलाई कार्यक्रममा देखाउन पाउनु आफ्ना लागि अवसर भएको दाबी गरेकी थिइन् । सन् २०१३ मै केटी पेरीले ‘अमेरिकी म्युजिक अवार्ड’मा निशर्त जापानी पहिरन गेशा लगाएपछि आलोचनाको शिकार भएकी थिइन् ।

सेलिब्रेटी स्टाइलिस्ट एलेक्स लङमोरका अनुसार सेलिब्रेटी लुक्स बनाउन निकै लामो प्रक्रिया लाग्छ । ‘भिन्न सेलिब्रेटीका भिन्न लुक्स छन् । त्यसकारण संगीतकार वा व्याण्डमा रहेका कोहीको व्यक्तित्व एकदमै ठूलो हुन्छ’, एलेक्स भन्छिन् । उनको अनुभवमा विशेषत ‘ए’ वर्गका स्टारहरुलाई सही बनाउन धेरै दबाब झेल्नुपर्दछ ।

‘उनीहरु विशिष्टता सिर्जना गर्न चाहन्छन् । उनीहरु अत्याधुनिक हुन चाहन्छन् । उनीहरु कथा सुनाउन चाहन्छन्, र समाचारको शीर्षक लिन चाहन्छन्’, उनी भन्छिन्, ‘पप स्टारसँग काम गर्नु भनेको ठूलो उत्पादन हो । यसमा धेरै तयारी गर्नुपर्छ । किनकी तिनीहरुले लगाएको पहिरन अरु कसैले लगाएको देख्न सक्दैनन् ।’एलेक्सको अनुभवमा सेलिब्रेटीले लगाउने अपमानजनक पहिरनको वास्तविक चेकजाँच पनि हुँदैन ।

Previous Post

नेप्सेमा सामान्य वृद्धि

Next Post

चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

सम्बन्धित खबर

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

२३ असार २०८३,
Load More
Next Post
चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In