• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता

by
२२ माघ २०७९,
0
दक्षिण कोरियामा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा एउटा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता भएका छन् । अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । डबेची टापु नजिकै भएको यस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी भइरहेको कोस्टगार्डले जनाएका छन् ।

कोस्टगार्डले पल्टेको डुङ्गाभित्र मानिसहरु डुबेको छन् कि भनेर आफूलाई आशंका भएको बताएका छ्न । डबेची एउटा सानो निर्जन टापु हो ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले बेपत्ता व्यक्तिको खोजी कार्यको दायरा फराकिलो बनाइएको बताएका छन् ।

योनहाप समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै राती ११ बजेर १९ मिनेटमा २४ टन वजनको डुंगा डाबेची टापुबाट १६।६ किलोमिटर पश्चिममा पल्टिएको जनाएको छ ।

Previous Post

प्रतिनिधि सभाको अपेक्षा बमोजिम कार्यसम्पादन गर्नुहोलाःअध्यक्ष ओली

Next Post

कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि जैसलमेरमा सुरु हुँदै

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि जैसलमेरमा सुरु हुँदै

कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि जैसलमेरमा सुरु हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In