• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    चेल्सी एफएकपको फाइनलमा

    चेल्सी एफएकपको फाइनलमा

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१४ बैशाख २०८३,
0
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा।स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय सरकारबाट अङ्कुश लगाउने काम भएको गुनासो गरेका छन् ।

आइतबार न्यायिक समिति प्रथम जिल्ला सम्मेलनमा सहभागी नौ वटै स्थानीय तहका जनप्रतिनिधि सहित अछामका न्यायिक समितिका संयोजकहरुले सङ्घीय सरकारले न्याय सम्पादन सहितका अधिकार स्थानीय तहलाई दिएको भए पनि कार्यान्वयमा भने अङ्कुश लगाएको गुनासो गरेका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले संविधानले दिएका अधिकार र स्थानीय सरकार ऐन सञ्चालन कार्य विधिमा भएका कानुनलाई कार्यान्वयन गर्दा सङ्घीय सरकारले अधिकारलाई कटौती गर्दै अङ्कुश लगाउने गरेको गुनासो गरे ।

स्थानीय सरकार स्वायत्त भए पनि सङ्घ सरकारले ऐनअनुसार काम गर्न नदिने गरेको, स्थानीय तहको न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेका र पालिकामा न्याय सम्पादनका लागि कानुन अधिकृतका लागि माग गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको बूढीनन्दा नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक रामबहादुर बोहराले जानकारी दिए ।

न्यायिक समितिले गर्ने न्याय सम्पादन, कानुनी बाधा–अड्चन, न्यायिक समितिमा उजुरी परेपछि मेलमिलापको अवस्था र न्याय सम्पादन गर्दा निष्पक्ष रुपमा भएका असल अभ्यास र सिकाइ आदानप्रदान गर्न सम्मेलन महत्वपूर्ण रहेको उनले भनाइ थियो ।

न्यायिक समितिलाई स्थानीय तहबाट नै पीडितलाई न्याय दिन छिटोछरितो र निष्पक्ष न्याय प्रवाह गर्नुपर्ने आवश्यकता रहेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा न्यायिक समितिको कार्यप्रणाली, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनाका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको नगर उपप्रमुख बोहराले बताए ।

न्यायिक समिति प्रथम जिल्ला सम्मेलनमा जिल्लाका नौ वटै पालिकाका न्यायिक समिति संयोजक, छिमेकी जिल्ला अछामका सात पालिकाका न्यायिक समितिका संयोजक, न्यायिक मेलमिलापकर्तालगायत सहभागी छन् ।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम
फिचर-ब्यानर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

१४ बैशाख २०८३,
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
चेल्सी एफएकपको फाइनलमा
खेलमैदान

चेल्सी एफएकपको फाइनलमा

१४ बैशाख २०८३,
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

१४ बैशाख २०८३,
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
समाचार

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

१४ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१४ बैशाख २०८३,
Load More
Next Post
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In