• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

metakhabar by metakhabar
१४ बैशाख २०८३,
0
कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सोमबारदेखि देशभरका ७७ जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्।

२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३६ जना विद्यार्थीले पनि परीक्षा दिने भएका छन्।

गत वर्षको तुलनामा परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्र संख्या पनि कम गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। यस वर्ष देशभर १ हजार ४ सय २१ परीक्षा केन्द्र तोकिएका छन्। गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

परीक्षा सामग्री, उत्तरपुस्तिकासहित, सबै केन्द्रमा पठाइसकिएको छ। प्रश्नपत्र भने कोभिड–१९ महामारीयता अनलाइनमार्फत पठाउने व्यवस्था जारी राखिएको छ। परीक्षा सुरु हुने दिन नै केन्द्राध्यक्ष र सुरक्षाकर्मीको उपस्थितिमा प्रश्नपत्र प्रिन्ट गरी वितरण गरिनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि केन्द्रमा पुग्नुपर्नेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउनेलाई सहभागी गराइने छैन।

परीक्षार्थीलाई केन्द्र परिवर्तन गर्न अनुमति दिइएको छैन। मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक उपकरण लैजान निषेध गरिएको छ।

नियमिततर्फ वैशाख १४ गते अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुनेछ। त्यसपछि १५ गते नेपाली, १७ गते सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र त्यसपछि ऐच्छिक विषयहरूको परीक्षा हुनेछ।

कक्षा १२ को परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। नतिजा सामान्यतया तीन महिनाभित्र प्रकाशित हुने गरेको बोर्डले जनाएको छ।

यसैबीच, कक्षा १० (एसईई) को नतिजा वैशाख मसान्तसम्म सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

Previous Post

आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

Next Post

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

metakhabar

metakhabar

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In