• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

metakhabar by metakhabar
२० चैत्र २०८२,
0
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिका–इरान युद्धको तनावका बीच अमेरिकी सेनाका चिफ अफ स्टाफ, जनरल र्‍यान्डी जर्जले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका प्रवक्ता सीन पार्नेलमार्फत विज्ञप्ति जारी गर्दै जनरल जर्जले तुरुन्तै अवकाश लिने जानकारी दिएको छ।

पार्नेलले भने, “रक्षा मन्त्रालय जनरल जर्जले हाम्रो राष्ट्रका लागि दशकौँसम्म गरेको सेवाप्रति कृतज्ञ छ। हामी उहाँको सेवानिवृत्त जीवनको सफलताको कामना गर्दछौँ।”

जर्जले सन् २०२३ मा सिनेटबाट अनुमोदन पाएपछि यो जिम्मेवारी सम्हालेका थिए र पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई पदका लागि मनोनयन गरेका थिए। सामान्यतया सेनाको चिफ अफ स्टाफको कार्यकाल चार वर्षको हुन्छ, जसअनुसार जर्ज सन् २०२७ सम्म यस पदमा रहनुपर्ने थियो।

वेस्ट पोइन्टबाट स्नातक गरेका जर्ज एक करियर इन्फन्ट्री अफिसर हुन्। उनले पहिलो खाडी युद्ध तथा इराक र अफगानिस्तानका द्वन्द्वहरूमा सेवा पुर्‍याएका थिए। यसअघि उनी २०२१–२०२२ सम्म रक्षा सचिव लोयड अस्टिनका वरिष्ठ सैन्य सहायक पनि रहिसकेका थिए।

पेन्टागन प्रमुख पिट हेगसेथले आफ्नो जिम्मेवारी सम्हालेदेखि एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई बर्खास्त गरिसकेका छन्। विशेषत: गायक तथा डोनाल्ड ट्रम्पका समर्थक किड रकको घरमाथिबाट हेलिकोप्टर उडाउने पाइलटहरूमाथि सेनाले अनुसन्धान सुरु गरेपछि जर्जलाई पदमुक्त गरिएको बताइएको छ।

Previous Post

पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In