• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ चैत्र २०८२,
0
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, १९ चैत : आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रुपमा सञ्चालन हुने ऐतिहासिक प्रसिद्ध बिस्का (बिस्केट) जात्रा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न आज सुरक्षा निकायले अनुगमन गरेको छ ।

यहीँ चैत २७ गते सुरु भई आगामी वैशाख ५ गते सम्पन्न हुने जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उद्देश्यले जात्राको तयारी र निर्माण भइरहेको भैरवको रथको सुरक्षा निकायले अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्लाका प्रहरी, नपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धालगायतको अनुगमन टोलीले रथ निर्माण प्रक्रिया, रथ तान्ने रुट, तयारीको अवस्था, ढुङ्गा हानाहान हुनबाट रोक्न र सहज रथ तान्ने व्यवस्था मिलाउन अपनाउनुपर्ने सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको थियो । जात्राको तयारीका बारेमा गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी गराउनुभएको थियो ।

भक्तपुरको पाँचतले मन्दिर अगाडि तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ निर्माण जारी छ भने सो रथ निर्माणपछि भद्रकालीको रथ निर्माण गरिन्छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा चैत २७ गते रथ तौमढीबाट भैरवको रथ तान्ने, चैत मसान्तको दिन ल्यासिंखेलमा ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो उठाउने, वैशाख १ गते दिनरभ जात्रा गरी लिङ्गो ढाल्ने, वैशाख ५ गते पुनः भैरवको रथ तानेर गहिटी पु-याएर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

नौ दिन आठ रातसम्म दैनिक विभिन्न देवीदेवताको पूजा, जात्रासँगै देशका विभिन्न ठाउँमा छरिएर रहेका आफन्त र विदेशमा रहेका आफन्तसमेत भेला भएर ठूलो पर्वका रुपमा भोज गरेर जात्रा मनाउने गरिन्छ ।

Previous Post

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

Next Post

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आवाज

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

१९ चैत्र २०८२,
Load More
Next Post
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In