• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ ।

वृषः आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मिथुनः धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । परिवारको साथमा घुमघामको रमाइलो अवसर मिल्नेछ । मनको कुरा खुलेर आफन्तसँग साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः सोचेको काम नबन्दा मन दुखी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ । विपक्षी समूह कठोर भएकाले राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने समय आएको छ ।

सिंहः सञ्चित धन खर्च हुनेछ । साथीभाइ दाहिना भएकाले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । अभिभावकको सल्लाह लिएर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्याः शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ । स्वास्थ्यमा सुधार भएकाले काम सहजै बन्नेछन् । परिवारको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ । यस्तो कामले मनमा उत्साह बढ्नेछ ।

तुलाः शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने जोखिम छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आफन्तले भन्दा अरुले तपाईंको प्रशंसा गर्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।

वृश्चिकः तपाईंका लागि शुभ ग्रहको बहुमत छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । परिवारको साथमा समय बिदाउँदा मन शान्त बन्नेछ ।

धनुः दिन राम्रो छ । आज बोलीको प्रभावले काम बन्ने छ । व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । उत्तरको लामो यात्रामा नजानु उचित हुन्छ । बौद्धिक व्यक्ति तपाईंको पछाडि लागेकाले सचेत भएर अगाडि बढ्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ ।

मकरः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले संकटमा साथ दिनेछन् । विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ । परिवारको साथमा अगाडि बढ्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः मन अशान्त बन्नेछ । सोचेका काममा अवरोध हुनेछ । रोगले सताउने छ । आज व्यापारमा धैर्यता आवश्यक देखिन्छ । शिक्षामा मिहिनेत गर्नु पर्ने दिन छ ।

मीनः तपाईंको कला र गलाको प्रदर्शनले फाइदा हुनेछ । सहकार्य गरेका संस्थाबाट मान र सम्मान प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । गणेशको पूजा गर्नु फाइदा हुनेछ ।

Previous Post

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In