• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

metakhabar by metakhabar
२८ माघ २०८२,
0
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा देशको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। नेकपाले लामो समयदेखि अलपत्र परेका राष्ट्रिय गौरवका आयोजना तथा नयाँ रणनीतिक योजनाहरूलाई तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। घोषणापत्रमा पूर्व–पश्चिम रेलमार्ग निर्माण, काठमाडौं उपत्यकामा मेट्रोरेल र मोनोरेल सञ्चालन, साथै ठूला नदीहरूमा जल यातायातको पूर्वाधार विकास गर्ने योजना समेटिएको छ।

पार्टीका अनुसार पूर्व–पश्चिम राजमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, काठमाडौं–हेटौंडा सुरुङमार्ग र उत्तर–दक्षिण कोरिडोरहरूको निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ। कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली करिडोरसँगै गड्डाचौकी–चिसापानी सडकखण्डलाई चार लेनमा विस्तार गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ। यातायात पूर्वाधारलाई विस्तार गर्दै काठमाडौंको बाहिरी चक्रपथ तथा अन्य प्रमुख सहरहरूमा चक्रपथ निर्माणलाई गति दिने, सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने र हुलाकी सडकका बाँकी खण्ड सम्पन्न गर्ने लक्ष्य लिइएको छ। साथै पूर्व–पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक काम अघि बढाइने बताइएको छ।

रेल यातायाततर्फ केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अघि बढाइनेछ भने अन्तरदेशीय नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिने उल्लेख छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने, प्रयोगविहीन विमानस्थलको स्तरोन्नति वा वैकल्पिक उपयोग गर्ने योजना पनि समावेश गरिएको छ।

नेकपाको प्रतिबद्धतापत्रमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्ग विस्तार, प्रमुख सहरहरूमा मास ट्रान्जिट प्रणाली लागू गर्ने तथा ठूला नदीहरूमा जल यातायात सञ्चालन गर्ने दीर्घकालीन सोच प्रस्तुत गरिएको छ। पार्टीले यिनै पूर्वाधार विकासलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना र समृद्धिको आधार मानेको जनाएको छ।

Previous Post

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

Next Post

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In