• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

metakhabar by metakhabar
२८ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः भएको सम्पत्ति सदुपयोग गर्नुहोला । साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ ।

वृषः धनलक्ष्मी योग परेको छ । लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ । काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ । मानसम्मान प्राप्त होला । पारिवारिक जमघट हुने सम्भावना छ ।

मिथुनः तपाईंको कला र गलाको प्रशंसा हुनेछ । परिवारको साथ मिल्नेछ । रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ । कुनै शुभकर्ममा सहभागी हुने मौका मिल्नेछ । साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ।

कर्कटः सञ्चित धन खर्च हुनेछ । अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंहः आम्दानीका दृष्टिले दिन राम्रो छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

कन्याः बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ । परिवारसँग घुमघामको तय हुनेछ । राज्यको तर्फबाट भने त्रासको योग रहेको छ ।

तुलाः दिन राम्रो छ । आज धन लाभ हुनेछ । विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ ।

वृश्चिकः आज तपाईको बोलीको प्रभावले काम बन्ने दिन छ । क्षमताको प्रदर्शन गर्न पछि नहट्नु उचित हुनेछ । साथीभाइबाट साथ मिल्नेछ । रोग बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनुः दिन राम्रो छ । आज सोचेको काम बन्नाले मन प्रशन्न हुनेछ । परिवारको साथ मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ ।

मकरः खर्च बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कुम्भः शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ । थोरै बोलेर जित्नुपर्ने समय छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीनः तपाईंको कला र गलाको प्रशंसा हुनेछ । मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ । साथीभाइले भने असहयोग गर्नेछन् ।

Previous Post

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

Next Post

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
Load More
Next Post
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In