• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२४ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः कामलाई निरन्तता दिनु राम्रो हुन्छ । मन अशान्त बन्दा ठुलो घाटा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

वृषः तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ ।

मिथुनः सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ । व्यापारमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ । परिवारमा विवाद नगर्दा फाइदा हुनेछ ।

कर्कटः आजको दिन व्यापारमा फाइदा हुने देखिन्छ । दाजुभाइसँगको सहकार्यमा गरेको कामबाट उन्नती हुनेछ । भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंहः धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्ने सम्भावना छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ ।

कन्याः स्वास्थ्यले साथ दिनेछ । परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुलाः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ । सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनुः धनको पछाडि लाग्दा समस्या हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः मनको कुरा सार्वजनिक गर्ने दिन छ । कुरा गुम्स्याएर मनमा राखेमा समस्या बढ्नेछ । राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथ मिल्दा मन शान्त बन्नेछ ।

मीनः सहयोगी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ । शिक्षामा संघर्ष गर्नुपर्ने समय छ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

Previous Post

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

Next Post

मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In