• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन : सभापति थापा

metakhabar by metakhabar
१७ माघ २०८२,
0
काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन : सभापति थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं-४ छाडेर सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताएका छन् । शनिवार काठमाडौं-४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा बोल्दै थापाले निर्णय लिँदा आफूले आँसु लुकाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘निर्णय गर्दा साथीहरू रोइराख्नुभएको थियो म रोएको थिएँ । सिङ्गो देशको नेतृत्व गर्दा मधेशलाई अँगालो हाल्नुपर्छ । मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु । म फुटाउने होइन जोड्ने राजनीति गर्छु ।’

आफूलाई काठमाडौं–४ छाडेर गएको नभनिदिन पनि उनले आग्रह गरे । उनले भने, ‘छोडेर गएको नभन्दिनुहोला, मलाई दुख्छ ।’ आफू काठमाडौंमै रहेको बताउँदै नयाँ जिम्मेवारी भएकाले मधेश बदल्न मात्रै गएको उनले बताए। ‘म यही छु । मैले धेरै जीवन तपाईँहरूसँगै बिताएको छु । मधेशका मुद्दा बदल्न चाहन्छु,’ सभापति थापाले भने ।

आफूले तीन पटक निर्वाचन जित्दा काठमाडौं-४ ले धेरै माया दिएको उनले स्मरण गरे । ‘०७९ मा पनि मलाई डर थियो । तर, मलाई डरबाट बाहिर निकाल्नुभयो । अवस्था त्यस्तै थियो,’ उनले भने,‘सर्लाहीमा भेटेका मान्छेलाई पनि यही भनेको छु । मलाई कांग्रेस भनेर होइन, सबैले भोट हालेर माया गर्नुभएको हो ।’

अहिले काठमाडौं-४ मा अघिल्लो निर्वाचनभन्दा सहज हुनेवाला रहेको सभापति थापाले दाबी गरे । ‘सकारात्मक वातावरण थियो । अन्तिमसम्म यहीँबाट लड्नुपर्छ भन्नुभएको थियो । अन्य दलका मान्छेले पनि भन्नु भएको थियो । तपाईं चाहिन्छ भन्नुभएको हो,’ थापाले भने ।

Previous Post

सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

Next Post

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

metakhabar

metakhabar

सम्बन्धित खबर

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
Load More
Next Post
विश्वव्यापी रूपमा एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In