• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

    काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले दिएको विश्वासको मतले वलियो बन्दै प्रचण्ड

by
१८ माघ २०७९,
0
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकार गठनको भागबण्डा लगाउने सत्तारुढ दलको सबैभन्दा पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली हावी भए । ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन प्रस्ताव मात्रै गरेनन् निर्णय नै जसरी सुनाए ।

तर प्रधानमन्त्रीका लागि अन्य सबै त्याग्न तयार रहेका माओवादी अध्यक्ष प्रचण्डलाई त्यतिबेला असहज भयो, जुनबेला एमाले अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालन गर्न बनाइएको संयन्त्रको संयोजक बने । त्यसपछि सरकार चलाउन समस्या देखेका प्रचण्डले कांग्रेससँग सहकार्यको अवधारणा अघि सारे ।

नेपालमा कोरोना महामारी उत्कर्षमा पुगेको र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको समाचार सार्वजनिक भएका बेला तत्कालिन नेकपाका एकजना अध्यक्ष वर्तमान प्रधानमन्त्री प्रचण्डले सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । तर संयन्त्रलाई संविधान र कानूनले नचिन्ने भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेका थिए ।

तर अहिले तिनै ओली प्रचण्ड नेतृत्वको सरकारलाई काम लगाउने संयन्त्रको संयोजक छन् । यी सबै विषयले आशंका र तनावमा पुगेका प्रचण्ड विश्वासको मत लिनु अघिल्लो दिन राति कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेर विश्वासको मत मागे । प्रचण्डको समस्या बुझेरै होला कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गरेर सरकारलाई ऐतिहासिक मत दिएको थियो ।

कांग्रेसको त्यही मतले प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीसँग सिधासिधा कुराकानी गर्नसक्ने अबस्था निर्माण भएको छ । त्यसबाहेक एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तरको दबाब थेग्दै गृहमन्त्रीमा रवि लामिछानेलाई नियुक्त गर्नुपरेन ।

लामिछानेलाई फेरी गृहमन्त्री नियुक्त गर्दा त्यसको सिधा असर लामिछाने र प्रधानमन्त्री प्रचण्डलाई पर्छ । किनकि नागरिकताको वैधानिकताबारे सर्वोच्चले गरेको आदेशको पुर्णपाठ सार्वजनिक भइसकेको छैन भने लामिछानेले पासपोर्ट दुरुपयोग गरेका विषयमा छानविन जारी छ । त्यसको अपजस प्रचण्डले लिनुपर्ने भएपनि कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको भए अहिले एमालेकै निर्देशनमा चल्नुपर्ने अबस्था थियो ।

तर अहिले भने प्रचण्ड ढुक्क छन् । किनकि सरकारले विश्वासको मत पाएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने संवैधानिक व्यवस्था छ ।

Previous Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

पछिल्लो २४ घण्टायताका मुख्य समाचार

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

२३ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
आवाज

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

२३ असार २०८३,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
आवाज

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

२३ असार २०८३,
काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

२३ असार २०८३,
अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
Load More
Next Post
पछिल्लो २४ घण्टायताका मुख्य समाचार

पछिल्लो २४ घण्टायताका मुख्य समाचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In