• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा भ्रष्टाचारः न्यायलय, सुरक्षा निकायदेखि संस्थान सम्म

by
१७ माघ २०७९,
0
नेपालमा भ्रष्टाचारः न्यायलय, सुरक्षा निकायदेखि संस्थान सम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भ्रष्टाचार हुने व्याप्त मुलुकहरूको उच्च श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले मंगलबार सीपीआईले सार्वजनिक गरेको भ्रष्टचार सम्बन्धी विश्वव्यापी सूचकाङमा नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको जनाएको छ । सीपिआई २०२१ मा नेपालले ३३ अंक प्राप्त गर्दै ११७ स्थानमा रहेको थियो ।

सीपिआईको सूचांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टचार हुने मुलुकका रुपमा मानिन्छ । त्यसैले गत वर्षको तुलनामा केही सुधार भए पनि नेपाल भ्रष्टचार व्याप्त मुलुकहरुकै श्रेणीमा रहेको ट्रान्सपरेन्सी इन्छरनेशनलले जनाएको छ ।

सन २०२२ मा विश्व वैंक, वल्र्ड इकोनोमिक्स फोरम, ग्लोबल इनसाइट, वर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भी—डीईएम सहित ६ वटा संस्थाद्धारा प्रकाशित सर्वेक्षणलाई सीपीआई २०२२ को आधारमा मानिएको छ ।

विभिन्न ६ संस्थाहरुले सर्वेक्षणहरुमा सरकारद्धारा सार्वजनिक पदाधिकारीहरुको काम कारबाहीको निगरानी, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा, आयात निर्यातमा घुस र न्यायिक निर्णयमा हुने भ्रष्टचार, पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथी कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टचार नियन्त्रणको प्रयास कतिको सफल छ, न्यायलय, संसद र सुरक्षा निकायका प्रतिनिधिहरुद्धारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेका हुन ।

सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २५ औं, मालदिभ्स र भारत ८५ औं , श्रीलङ्का १०१ औं, पाकिस्तान १४० औं, बङ्गलादेश १४७ औं र अफगानिस्तान १५० औं स्थानमा परेका छन् । १८० मुलुकमा गरिएको सीपीआईमा डेनमार्क ९० अङ्कबाट सबैभन्दा कम र सोमालिया १२ अङ्कले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचिकृत छन् ।

Previous Post

विभागलाई मन्त्री गिरीको निर्देशनः गुणस्तरहीन औषधि धेरै बिक्री भएको गुनासो छ, निगरानी बढाउनूस्

Next Post

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्: राज्यमन्त्री कार्की

सम्बन्धित खबर

सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
Load More
Next Post
राज्यबाट दिइने तलब भत्ता सामाजिक काममा लगाउने सांसद कार्कीको घोषणा

स्वास्थ्यमा कुनै कम्परमाइज नगर्नूस्: राज्यमन्त्री कार्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In