• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ मा ‘राइजिङ क्रिएटर्स अफ नेपाल’ सत्र नेपालगञ्जमा

metakhabar by metakhabar
४ माघ २०८२,
0
अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ मा ‘राइजिङ क्रिएटर्स अफ नेपाल’ सत्र नेपालगञ्जमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज — अमेरिकी दूतावास नेपालद्वारा आयोजना गरिएको क्रिएटर्स मेला २०२६ अन्तर्गत नेपालगञ्जमा विशेष सत्र “Rising Creators of Nepal: Stories from Different Cities” (नेपालका उदाउँदा सिर्जनाकर्ता: विभिन्न सहरका कथाहरू) सञ्चालन हुने भएको छ। यस सत्रले देशका विभिन्न भागबाट आएका उदाउँदा कन्टेन्ट क्रिएटरहरूको अनुभव र उनीहरूका सिर्जनात्मक यात्रालाई प्रकाश पार्नेछ।

कार्यक्रमले ठूला सहरभन्दा बाहिरका सिर्जनाकर्ताहरूले कसरी आफ्ना स्थानीय कथा, संस्कृति र समुदायबाट प्रेरणा लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने सामग्री सिर्जना गर्दै आएका छन् भन्ने विषयमा छलफल गर्नेछ। पहुँच, निरन्तरता र आफ्नै मौलिकतामा अडिग रहँदै ठूला अवसरहरू सिर्जना गर्ने विषयमा केन्द्रित रहनेछ।

प्यानलमा मोहिनी दिलीप पौडेल, RGB निहाल र नेपालगञ्जिया वक्ताका रूपमा रहनेछन् भने सत्रको सहजीकरण रोनीशमा श्रेष्ठले गर्नेछिन्।

कार्यक्रम जनवरी २४, २०२६ मा होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजना हुनेछ। प्रवेश निःशुल्क रहेको भए पनि पूर्व दर्ता अनिवार्य गरिएको छ। सहभागीहरूले कार्यक्रम स्थलमा आफ्नो कन्फर्मेसन इमेल देखाउनुपर्नेछ।

नेपालगञ्ज बाहिर रहेका सिर्जनाकर्ताहरूका लागि क्रिएटर्स मेला २०२६ जनवरी ३० र ३१, २०२६ मा काठमाडौंको अलोफ्ट होटलमा पनि आयोजना हुनेछ।

Previous Post

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

Next Post

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

metakhabar

metakhabar

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In