• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

metakhabar by metakhabar
३ माघ २०८२,
0
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने पाइएको छ । यो प्रभाव विशेषगरी जीवनको पछिल्लो चरणमा बढी देखिने अध्ययनले जनाएको छ । यद्यपि हिप्पोक्याम्पस स्मरणशक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण मस्तिष्क भाग हो । तर अध्ययनले देखाएअनुसार स्मरणशक्ति ह्रासमा मस्तिष्कका अन्य धेरै भागहरूको पनि भूमिका रहेको छ । यसले कुनै एक स्थानमा मात्र क्षति नभई मस्तिष्कभर फैलिएको संवेदनशीलता रहेको संकेत गर्छ ।

१३ वटा छुट्टाछुट्टै दीर्घकालीन अध्ययनबाट सङ्कलन गरिएको तथ्यांक प्रयोग गरी गरिएको यस अनुसन्धानमा ३,७०० भन्दा बढी स्वस्थ व्यक्तिका १०,००० भन्दा धेरै एमआरआई स्क्यान र १३,००० भन्दा बढी स्मरणशक्ति परीक्षण समावेश गरिएका थिए । अध्ययनले फरक–फरक उमेर समूहमा समयक्रमसँगै मस्तिष्कको संरचनामा हुने परिवर्तन र स्मरणशक्तिमा देखिने प्रभावको स्पष्ट चित्र प्रस्तुत गरेको छ ।

नतिजाअनुसार, मस्तिष्क खुम्चिने प्रक्रिया र स्मरणशक्ति ह्रासबीचको सम्बन्ध सरल वा सिधा रेखामा चल्ने खालको छैन् । यो सम्बन्ध उमेर बढ्दै जाँदा झन् बलियो हुँदै जान्छ र अल्जाइमर रोगसँग सम्बन्धित जस्ता जीनिक जोखिम ले मात्र यसलाई व्याख्या गर्न सक्दैन ।

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित “बुढ्यौलीमा स्मरणशक्ति ह्रासप्रतिको संवेदनशीलता ः मस्तिष्क संरचनागत परिवर्तनको विशाल विश्लेषणबाट उजागर” शीर्षकको यस अध्ययनले स्मरणशक्तिसँग सम्बन्धित मस्तिष्क परिवर्तनहरू कुनै एक भागमा सीमित नरहेको पुष्टि गरेको छ । हिप्पोक्याम्पसमा सबैभन्दा बलियो प्रभाव देखिए पनि, मस्तिष्कका कर्टिकल र सबकर्टिकल क्षेत्रहरूमा पनि उल्लेखनीय सम्बन्ध पाइयो ।
अनुसन्धानकर्ताहरूका अनुसार, जसको मस्तिष्क संरचना औसतभन्दा छिटो घट्दै गएको थियो, तिनमा स्मरणशक्ति पनि तीव्र रूपमा घटेको देखियो । यसले मस्तिष्क खुम्चिने प्रक्रिया निश्चित स्तर पार गरेपछि स्मरणशक्तिमा यसको असर अझ तीव्र रूपमा बढ्ने संकेत गर्दछ ।

अध्ययनका वरिष्ठ वैज्ञानिक डा. आल्भारो पास्कुअल–लियोनका अनुसार, “उमेरसँगै देखिने स्मरणशक्ति ह्रास केवल बुढ्यौलीको सामान्य परिणाम मात्र होइन, यो व्यक्तिगत संवेदनशीलता र दीर्घकालीन जैविक प्रक्रियासँग जोडिएको हो ।” उनले थपे, “यी निष्कर्षहरूले स्मरणशक्ति ह्रास कुनै एक भाग वा जीनको कारण नभई दशकौँसम्म जम्मा हुँदै जाने मस्तिष्क संरचनागत कमजोरीको परिणाम हो भन्ने देखाउँछ । यसले जोखिममा रहेका व्यक्तिहरूलाई चाँडै पहिचान गर्न र स्मरणशक्ति जोगाउने व्यक्तिगत उपचार तथा उपायहरू विकास गर्न सहयोग पु¥याउन सक्छ ।” अध्ययनले स्वस्थ बुढ्यौली र दीर्घकालीन संज्ञानात्मक स्वास्थ्य बुझ्न महत्वपूर्ण आधार प्रदान गरेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

Previous Post

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

Next Post

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In